• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिमका ३२ स्थानीय तहले अझै बजेट ल्याउन सकेनन् !

  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिमका ३२ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट अझै ल्याउन सकेका छैनन् ।
    स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र स्थानीय सभामा पेश गरिसक्नु पर्ने संवैधानिक व्यवस्था रहे पनि हाल सम्म बजेट पेश हुन सकेको छैन् ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सुदूरपश्चिममा आठ नगरपालिका र २४ गाउँपालिकाले बजेट पेश गरेका छैनन् ।

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका,कैलालीको लम्कीचुहा नगरपालिका,बाजुराको बुढीगंगा नगरपालिका र बझाङको बुंगल नगरपालिका,डोटीको शिखर नगरपालिका, अछामको कमलबजार र पञ्चदेवल विनायक नगरपालिकाले पनि तोकिएको समयमा बजेट ल्याउन सकेका छैनन् ।
    यस्तै गाउँपालिकाहरुमा कैलालीका चुरे र महोहन्याल गाउँपालिकाले बजेट पेश गरेका छैनन् । यस्तै डोटीका आदर्श, जोरायल, पूर्वीचौकी, वडीकेदार र सायल गाउँपालिकाले पनि अझै बजेट ल्याएका छैनन् । बजेट नल्याउनु अन्य स्थानीय तहहरुमा बझाङको खप्तड छान्ना, साईपाल, तलकोट, थलारा, दुर्गाथली, मष्टा र सुर्मा गाउँपालिका रहेका छन् ।

    बाजुरामा जगन्नाथ र गौमुल गाउँपालिकाको पनि बजेट पेश नभएको मन्त्रालयले जनाएको छ । यस्तै डडेल्धुराका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाले पनि समयमै बजेट ल्याएनन् । दार्चुलाका व्यास र लेकम गाउँपालिकाले पनि बजेट पेश गरेका छैनन् । बैतडीका डिलासैनी, पञ्चेश्वर, शिवनाथ र सुर्नाया गाउँपालिका बजेट ल्याएका छैनन् ।

    सुदूरपश्चिम प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणको आधारमा बजेट पेश गर्ने र नगर्ने स्थानीय तहहरुको विवरण तयार गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले गत आर्थिक वर्षमै सभामा बजेट पेश भएकै दिन मन्त्रालयको पोर्टलमा विवरण पेश गर्न स्थानीय तहलाई परिपत्र गरेको थियो । असार २१ गते मन्त्रालयले पुनः परिपत्र गरी स्थानीय तहहरुलाई ताकेता गरेको छ ।

    • बजेट ल्याउन ढिलाई
    • सुदूरपश्चिम
    • स्थानीय तह
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.