• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • २३ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • २३ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

सुदूरपश्चिममा मुख्यमन्त्री आवास कार्यक्रम ओझेलमा,लक्षित वर्गले पाएनन् घर !

  •  दैनीक जीवन
  • मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री आवास एकीकृत बस्ती बिकास कार्यक्रम ओझेलमा परेको छ । प्रदेश सरकारको ५ करोड बजेटमा सीमान्तकृत समुदायको लागि कैलालीको भजनि ,कञ्चनपुरको बेद्कोट र डोटीको दिपायल सिलगढी नगरपालिकामा कार्यक्रम लागू गरिए पनि निर्माण अवधि सकिनै लाग्दा पनि भौतिक प्रगति निराशाजनक छ । चालू आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी भजनिमा २५,बेदकोटमा २५ र दिपायल सिलगढीमा ७ घर निर्माण हुन लागेका छन् । पौष मसान्तबाट निर्माण सुरु गरिए पनि हाल सम्म भजनिमा ६५ प्रतिशत ,वेद्कोटमा ७५ प्रतिशत मात्रै काम भएको छ भने डोटीको दिपायल सिलगढीमा भर्खर काम सुरु हुन लागेको छ ।

    भजनिमा चरम लापरबाही, निर्माणमा प्राविधिक त्रुटि

    कार्यक्रम अन्तर्गत कैलालीको भजनी नगरपालिकामा सीमान्तकृत राजी समुदायको लागि २५ घर निर्माणाधीन अवस्थामा छन् । चालू आर्थिक वर्ष सकिन ३ दिन मात्रै बाकी रहँदा निर्माण कार्य सकिएको छैन। नयाँ घर बनाइदिन्छु भन्दै गत वर्ष पुस महिनामा घर भत्काउन लगाए, भजनी नगरपालिका ७का खुसीराम राजिले भने,´केही समय त्रिपाल मुनि बस्यौ तर घर निमार्णमा ढिलाइ भयो,बर्खाको समय पनि आयो अहिले हामीले फेरि काठको घर हालेका छौँ,हाम्रो दोहोरो खर्च भयो।
    `घर त बनाउदैछ्न,उनले थपे,´निर्माण गर्दा प्राविधिक त्रुटि धेरै छ,कसैमा झ्याल राखेका छैनन्,२३ वटा घरको उचाइ धेरै कम छ, घर निर्माण सम्पन्न भइहालेमा पनि यी घरमा पङ्खा जडान गर्ने मिल्ने हैन, धेरै सानो घर निर्माण हुँदै छ।´
    सुरुमा निसुल्क घर निर्माण गरी हस्तान्तरण गर्ने भनेता पनि अहिले झ्याल राख्न रकम मागिरहेको उनीहरूको आरोप छ। ल्यान्टर वाला घर निर्माण गरिदिने आश्वासन दिए पनि अहिले टिनको छानो हाल्ने काम भइरहेको मिना राजिले बताइन् । `उद्घाटन गर्न मुख्यमन्त्री,मन्त्री र कर्मचारी हरू आए तर त्यस पछि अनुगमनका लागि फर्किएनन्,उनले भनिन्,´मापदण्ड विपरीत घरहरू बन्दै छन्।
    निर्माणाधीन घर हरुको प्राविधिक जिम्मा ह्याबिटेट फर हुमानिटिलाइ दिइएको छ । संस्थाका कार्यक्रम अधिकृत राममणि चौधरीले ठेकेदारको ढिलासुस्ती र लापरबाहीले समयमै घर निर्माण हुन नसकेको बताए । ´प्राविधिक कमजोरी छैन,उनले भने,`भजनिमा २ घरमा काठको र २३ घरमा फलामको झ्याल राखेको हुनाले आकार फरक देखिन्छ,अरू सबै ठिक छ।´

    दिपायल सिलगढीमा २५ र वेदकोटमा ७५ प्रतिशत मात्रै प्रगति

    परियोजना अन्तरगत कुनै ठाउँमा बन्न लागेका घर हरुले पूर्णता पाउन सकेका छैनन् । भजनिमा राजी,वेदकोट्मा दलित तथा मुक्तकमैया र दिपायल सिलगढीमा सुकुम्वासी हरुका लागि घर निर्माण भइरहेका हुन् । तर आर्थिक वर्ष सकिदा सम्म भजनिमा ६५ प्रतिशत ,वेद्कोटमा ७५ प्रतिशत मात्रै काम भएको छ भने डोटीको दिपायल सिलगढीमा २५ प्रतिशतको हाराहारीमा काम भएको ह्याबिटेट फर हुमानिटिकाकार्यक्रम अधिकृत राममणि चौधरीले बताए । कोरोना महामारीको असर र ठेकेदार कम्पनीको लापरबाहीले समयमै काम नसकिएको मुख्यमन्त्री कार्यालय अन्तर्गतको भूमि व्यवस्था तथा नाप नक्सान्कन शाखा प्रमुख देवेन्द्र शाहले बताए । ´ समयमै काम हुन सकेन, उनले भने,´म्याद थप्ने तयारीमा छौँ । हामीले पटक-पटक अनुगमन गरेका छौँ। कुनै त्रुटि छैन,गति बढाउन निर्देशन दिएका छौँ।´
    ५ करोड बजेट मध्ये हाल सम्म कति भुक्तानी भयो भन्नेबारे मुख्यमन्त्री तथा मन्त्री प्ररिसद्को कार्यालयले जानकारी दिएको छैन।

    • मुख्यमन्त्री आवास कार्यक्रम
    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.