• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, फागुन ०१, २०८२ | Friday 13th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • २ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ५ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम सरकारको बजेट खर्च : ११ महिनामा १३ अर्ब, एक महिनामा १० अर्ब !

  •  संवाददाता
  • आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो एक महिनामा १० अर्ब हाराहारीमा बजेट खर्च गरेको छ ।गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम असार महिनामा मात्र प्रदेश सरकारले ९ अर्व ८० करोड बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ज्येष्ठ महिनामा प्रदेश सरकारको खर्च १३ अर्ब ४२ करोड रहेकोमा असारमा २३ अर्व १९ करोड पुगेको छ । चालु तर्फ प्रदेश सरकारले १० अर्ब ४९ करोड १५ लाख अर्थात् ६४.१५ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख वासुदेव जोसिले बताए । यस्तै पुजीगत तर्फ १२ अर्ब ६९ करोड ९५ लाख अर्थात् ६९.८९ प्रतिशत बजेट मात्रै खर्च भएको जोशिले जानकारी दिए ।
    ´प्रदेश सरकारको बजेट खर्च हेर्दा निराशाजनक नै छ, उनले भने,`असारमा धेरै खर्च भएको देखिएको छ, तर पनि प्रदेश सरकारले जम्मा बजेटको ६६.१७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ।´
    कुन मन्त्रालयमा कति खर्च ?
    प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबै भन्दा धेरै ७८.६५ प्रतिशत बजेट खर्च गरेको छ । सबै भन्दा कम अर्थ मन्त्रालयको ३.७० प्रतिशत प्रगति देखिएको छ। यस्तै कृषि मन्त्रालय पछि भौतिक पूर्वाधार मन्त्रालयले ७६.७५ प्रतिशत बजेट खर्च गरेको छ ।
    यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ७४.०४ प्रतिशत,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ७४.६९ प्रतिशत,सामाजिक विकाश मन्त्रालयको ७२.५९ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ३६.२६ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश व्यवस्थापिकाले ८३.७९ प्रतिशत बजेट खर्च गरेको छ ।

    चालू बर्षमा गल्ती दोहोर्‍याउँदैनौ : प्रवक्ता जोशी
    सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशिले सरकारको आन्तरिक कमी कमजोरीका कारण पर्याप्त बजेट खर्च गर्न नसकेको बताइन् ।
    `प्रयासका बावजुत पनि असारे विकास रोक्न सकेनौँ, उनले भनिन्,` अस्थिर राजनीतिका कारण पनि सरकार सञ्चालनमा समस्या आयो लामो समय अर्थ मन्त्रालय मन्त्री विहीन पनि भयो यस कारण पनि पर्याप्त बजेट खर्च गर्न सकेनौँ,असारमा खर्च बढ्नुको कारण,मन्त्रीपरिषद् पुनर्गठन गरेर हामीले प्रभावकारी ढ्ङग्ले काम गर्नु नै हो।´
    बिगतको पाठ्ले पनि चालु वर्षमा पर्याप्त बजेट खर्च हुने मन्त्री जोशीको दाबी छ । `हामीले चालू बर्षमा पहिलो चौमासिक बाटै बजेट कार्यान्वयनमा जान्छौँ ,`विगतमा जस्तो कमीकमजोरी हुँदैन,हामी प्रभावकारी ढङ्गले काम गर्छौँ ।´

    • बजेट खर्च
    • सुदूरपश्चिम सरकार
    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ४.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.