• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
  • ४४ मिनेट अगाडि

हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
  • ५३ मिनेट अगाडि

बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
  • १ घण्टा अगाडि

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १७ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २३ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २३ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • ३ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • ३ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • ३ दिन अगाडि

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै, ११ महिनामा ३४३ जना पक्राउ

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी– सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ। विगत ११ महिनाको अवधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।

    प्रदेश प्रहरी कार्यालय डोटीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा तीन सय १९ पुरुष, १५ महिला र ९ जना भारतीय नागरिक गरी तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हुन्।

    सबैभन्दा बढी कञ्चनपुरमा १९६ र कैलालीमा १२७ जना पक्राउ परेका छन्। यस्तै दार्चुला र बैतडीमा ५/५, बाजुरामा ४, बझाङमा तीन, डोटीमा २ र अछाममा एक जना पक्राउ परेका छन्। डडेल्धुरामा भने कोही पक्राउ नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    प्रयोगकर्तामा १६/१७ वर्षको उमेर समूहका युवाहरु बढी रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए। प्रदेश प्रहरीको तथ्यांकअनुसार २ सय २१ मुद्दा लागुऔषध सम्बन्धीका छन्।

    लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ। तर कारोबारीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले कारोबारी र प्रयोगकर्ता एकै हुने गरेको बताए।

    लागुऔषध रोकथामका लागि विभिन्न संघसंस्था तथा प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्दै आएको भएपनि सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर र ट्याबलेटको ओसारपसार बढ्दो क्रममा रहेकोले रोकथाममा चुनौती थपिएको प्रहरीको भनाइ रहेको छ।

    • लागुऔषध प्रयोगकर्ता
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
    हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
    बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा

    • २.
      हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

    • ३.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ४.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ५.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ८.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • १०.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.