तपाई कुनै पनि विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ?आज साउन ५ गते मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकको मुद्रा सटही दर तोकेको छ ।
अमेरिकी डलर १ को खरिदमा ११९.५० रुपैयाँ तोकेको छ भने, विक्रीदर १२०.१० रुपैयाँ तोकेको छ । त्यस्तै, युरो १ को १४०.
७१ रुपैयाँ खरिददर र विक्रीदर १४१.४१ रुपैयाँ रहेको छ ।
अष्ट्रेलियन डलर १ को ८७.८६ रुपैयाँ रहेको छ भने, विक्रीदर ८८.३० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।