• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

विपन्न कोभिड प्रभावितलाई नगद तथा पोषण स्वास्थ्य सामाग्री हस्तान्तरण

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दलित महिला अधिकार मञ्च नेपालले धनगढी उपमहानगरपालिकाका अति विपन्न कोरोना प्रभावितहरुको लागि नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
    डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपाल द्घारा संचालित ड्रफ परियोजना अन्तर्गत संस्थाकी अध्यक्ष सावित्रा घिमिरेले धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशीला मिश्र भट्टलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन ।
    संस्थाले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा हाइजिनिक किट १०० बक्स, फेस शिल्ड १०० पीस, थर्मामिटर १०० पीस, डिटोल नुहाउने साबुन १०० पीस, डिटोल एन्टीसेप्टीक २५० एमएल १०० पीस, हायण्ड सेनिटाइजर ५०० एमएल १०० पीस, वासिङ सोप १०० पाकेट, फेस मास्क १०० पाकेट, ग्लोव १०० पाकेट, थर्मस १०० पीस, सेनिटाइजर ५ लिटर १०० पीस, टिसु पेपर १०० पाकेट रहेको छ । संस्थाकी अध्यक्ष घिमिरेले कोभिड–१९ को दोस्रो चरण प्रतिकार्य २०२१ मा अति विपन्न तीन सय कोरोना प्रभावितहरुका लागि धनगढी उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको बताइन् । नगर उप प्रमुख सुशिला मिश्र भट्टले स्वास्थ्य सामाग्री उपलव्ध गराउने संस्थालाई धन्यवाद दिईन् ।
    त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्मर १८ फुलवारीमा पनि दलित महिला अधिकार मञ्च नेपालले अति विपन्न कोरोना प्रभावितहरुकालागि एकलमहिला ,दलित, बिपन्न परीवार,गर्बवति महिला लाई आई.एम.ई. सेन्टरबाट रु ४ हजार ५ सयका दरले रकम हस्तान्तरण गरेको छ । संस्थाकी अध्यक्ष सावित्रा घिमिरेले प्रभावित परिवारलाई आई.एम.ई. सेन्टर मार्फत रकम हस्तान्तरण गरेकी हुन् । संस्थाले ५ सय अति विपन्न कोभिड प्रभावितहरुलाई ४ हजार ५ सयको दरले रकम हस्तान्तरण गर्ने उक्त अवसरमा जानकारी दिईयो । कार्यक्रममा वडा नं १८ वडा सदस्य गणेश विक , संस्थाकी कोषाध्यक्ष निर्मला विक, सदस्य ईन्द्रा दानपाली,रोहित विक,सृजना पराजुली,राजेन्द्र रैकाको सहभागीता रहेको थियो ।

    • सामाग्री हस्तान्तरण
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.