• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असोज १०, २०८० | Wednesday 27th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • २ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • २ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • २ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • २ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • २ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ३ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ५ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ७ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ७ दिन अगाडि

अख्तियारी लिन नपर्ने व्यवस्था गर्दा पनि बढेन खर्च

  •  संवाददाता
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा ६७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश सरकारले कुल बजेटको ६६.८१ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारलाई आर्थिक वर्ष २०७७-०७८ मा ३४ अर्ब ६४ करोड ४९ लाख ९९ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा २३ अर्ब १४ करोड ५४ लाख ७५ हजार पाँच सय ७४ रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
    प्रदेश सरकारले सो आर्थिक वर्षका लागि ३३ अर्ब ५८ करोड ८६ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको थियो । सो रकमलाई आधार मान्दा पनि प्रदेश सरकारले ६९ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालुतर्फ ६३.६८ प्रतिशत (१६ अर्ब ४० करोड २३ लाख ६० हजारमा १० अर्ब ४४ करोड ४७ लाख ९५ हजार ४२३ रुपैयाँ) र पुँजिगततर्फ ६९.६२ प्रतिशत (१८ अर्ब २४ करोड २६ लाख ३९ हजारमा १२ अर्ब ७० करोड ६ लाख ८० हजार १५२ रुपैयाँ) खर्च गरेको जनाएको छ ।
    प्रदेश सरकारले आर्थिक वर्ष ०७४-०७५ मा २५, २०७५-०७६ मा ५७ र २०७६-०७७ मा ६३ प्रतिशत बजेट खर्च गरेको थियो । आर्थिक वर्ष २०७७÷०७८ बाट बजेट विनियोजन भएको मन्त्रालय र मातहतका कार्यालयहरुले बजेट कार्यान्वयन गर्नका लागि अख्तियारी पाउनुपर्ने व्यवस्था हटाइएको भएपनि बजेट खर्च बढेन ।
    प्रदेश सरकारले बजेट खर्च बढाउने उद्देश्यले विनियोजन ऐनको दफा ८ (५) मा सूचना प्रणालीमा सबमावेश भएको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनको लागि स्कीकृत कार्यक्रम मानिने व्यवस्था गरेको छ । यस व्यवस्था अनुसार साउन १ गतेदेखि नै बिना अख्तियारी मन्त्रालयहरु र मातहतका कार्यालयहरुले खर्च गर्न पाउने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको थियो ।
    सबै भन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १२ अर्ब ४८ करोड ३४ लाख ८८ हजार रुपैयाँ मध्ये नौ अर्ब ५८ करोड १६ लाख ७७ हजार ८९९ रुपैयाँ (७६.७५ प्रतिशत) खर्च गरेको छ । प्रदेश सभाले सबै भन्दा धेरै ८३.७९ प्रतिशत आर्थिक प्रगति गरेको छ ।
    प्रदेश सभाको चालुतर्फको ८१.४ र पुँजीगततर्फको ९३.०३ प्रतिशत खर्च छ । प्रदेश सभाले १९ करोड ७९ लाख ७ हजार ९७९ रुपैयाँ बजेट मध्ये १६ करोड ५८ लाख ३२ हजार ७६ रुपैयाँ खर्च गरेको कोलेनिकाले जनाएको छ ।
    सबै भन्दा थोरै आर्थिक मामिला मन्त्रालयले ३.७० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालुतर्फ १ अर्ब ५५ करोड ७६ लाख ४७ हजार छ सय बजेट मध्ये ३.१८ र पुँजीगततर्फ ३ करोड ९३ लाख १५ हजार बजेट मध्ये २४.५० प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६८ करोड ६ लाख ७९ हजार ६३६ रुपैयाँ बजेट मध्ये ३६.२६ प्रतिशत खर्च गरेको छ ।
    त्यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालुतर्फ एक अर्ब ५९ करोड ८७ लाख १३ हजार ४७० रुपैयाँ बजेट मध्ये एक अर्ब ८ करोड एक लाख २८ हजार ४९६ (६७.६० प्रतिशत) र पुँजीगततर्फ एक अर्ब १८ करोड ५६ लाख ७३ हजार ७२४ रुपैयाँ बजेट मध्ये ९९ करोड ९३ लाख ९६ हजार ६६५ प्रतिशत (८४.२९ प्रतिशत) गरी जम्मा दुई अर्ब ७ करोड ९५ लाख २५ हजार १६१ रुपैयाँ (७४.६९ प्रतिशत) खर्च गरेको छ ।
    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहले विषयगत मन्त्रालयहरुमा सबै भन्दा धेरै ७८.६५ प्रतिशत (३ अर्ब ३५ करोड ८२ लाख ३५ हजारमा २ अर्ब ६४ करोड १३ लाख ७१ हजार ४९२ रुपैयाँ) खर्च गरेको छ । चालुतर्फ ८१ प्रतिशत (दुई अर्ब ८७ करोड ५३ लाख एक हजारमा दुई अर्ब ३३ करोड २० हजार २५८ रुपैयाँ) र पुँजीगततर्फ ६४.४७ प्रतिशत (४८ करोड २९ लाख ३४ हजारमा ३१ करोड १३ लाख ५१ हजार २३३ रुपैयाँ) खर्च गरेको छ ।
    आन्तरिक मामिला तथा योजना मन्त्रालयले ७४.०४ प्रतिशत (६४ करोड ३२ लाख ६४ हजार ५१६ मा ४७ करोड ६२ लाख ८९ हजार ३८५ रुपैयाँ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले चालु र पुँजीगततर्फ ७२.६÷७२.६ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ४ अर्ब ९२ करोड ३० लाख १७ हजार विनियोजन गरिएकोमा ३ अर्ब ५७ करोड ३३ लाख २७ हजार ६७८ र पुँजीगततर्फ २ अर्ब ३८ करोड ८९ लाख ८५ हजार ६८६ मा एक अर्ब ७३ करोड ४३ लाख ८७ हजार ६८६ रुपैयाँ खर्च गरेको छ ।
    वित्तीय व्यवस्थातर्फ विनियोजित तीन अर्ब र अर्थ विविधको ९२ करोड ९३ लाख २७ हजार ८१५ रुपैयाँ खर्च नभएको प्रदेश कोलेनिकाले जनाएको छ ।
    स्थानीय तहका लागि विभिन्न अनुदानका लागि विनियोजित दुई अर्ब ८२ करोड ९१ लाख १२ हजार रुपैयाँ मध्ये ९१.४ प्रतिशत (दुई अर्ब ५८ करोड ७१ लाख ६६ हजार ५७९) रुपैयाँ स्थानीय तहमा हस्तान्तरण भएको कोलेनिकाले जनाएको छ ।
    सुदूरपश्चिम विश्व विद्यालयका सहप्राध्यापक सुरेशसिंह भण्डारीले प्रदेश सरकारले समयमा बजेट निकासा गरेको, ठेक्का प्रक्रिया लामो हुने, कोरोना महामारी, सरकार पदाधिकारी र कर्मचारीको स्वाभाव, अनुगमनको कमी र ठेकेदारको लापरबाही तथा स्वार्थका कारण बजेट खर्च बढ्न नसकेको बताउँछन् ।समयमा अख्तियारी दिएर, ठेक्का प्रक्रियालाई चुस्त बनाएर र अनुगमन प्रणालीलाई सुधारेर बजेट खर्च बढाउन सकिने उनको सुझाव छ ।
    तर, प्रदेशको आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ को बजेट खर्च सन्तोषजनक रहेको जनाएको छ । आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले संशोधित अनुमान ३० अर्ब ९२ करोड ४८ लाख ३८ हजार रुपैयाँलाई आधार मान्दा ७७ प्रतिशत बजेट खर्च भएको दावी गरे । “यथार्थ बजेट र यथार्थ खर्च हामीले निकालिरहेकै छौं” अर्थ सचिव अधिकारीले भने, “विनियोजनलाई आधार मान्दा यथार्थ खर्च प्रतिशत आउँदैन । हामीले संशोधित अनुमानलाई आधार बनाएर ७२ प्रतिशत खर्च हुने अनुमान गरेका थियो । अनुमान भन्दा बढी खर्च भएको छ ।”
    उनले आर्थिक मामिला मन्त्रालयमा छुट्याएको पुनर्कर्जा कार्यक्रमको कार्यविधि नबनेकाले सोका लागि छुट्याएको एक अर्ब रुपैयाँ खर्च हुन नसक्दा आर्थिक मामिला मन्त्रालयको प्रगति कम देखिएको बताए । “आर्थिक मामिला मन्त्रालयको यथार्थ खर्च

    • अख्तियारी
    • सुदूरपश्चिम सरकार
    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ३.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ४.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ५.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • ६.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ७.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ८.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ९.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.