• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

डायबिटिज छ ! माछा खाने गर्नुहोस् । यस्ता छन् फाइदाहरू

  •  संवाददाता
  • बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माछाको सेवन गर्नु र डायबिटिजबाट हुने जोखिमलाई कम गर्नु एउटै कुरा भएको चिकित्सक र डाइटिसियनहरू बताउने गर्छन् । माछाको सेवनले डायबिटिजलाई नियन्त्रण त गर्दैन १ यदि तपाईँमा मोटोपन धेरै भएको कारणले डायबिटिज हुने सम्भावित जोखिममा हुनुहुन्छ भने माछाको सेवनले धेरै हदसम्म तपाईँलाई डायबिटिज हुनबाट रोक्न मद्दत गर्छ ।

    माछामा धेरै राम्रो पोषक तत्त्वहरू रहेका हुन्छन् । यसमा भएको ओमेगा थ्री, फ्याट्टि एसिड र अरू धेरै प्रोटिन र भिटामिन्सलाई धेरै राम्रो मानिन्छ । यसमा भिटामिन डी पनि रहेको हुन्छ जसले डायबिटिज भएका व्यक्तिहरूको शरीरमा भएको चिनीको मात्रालाई नियन्त्रण समेत गर्न मद्दत गर्छ ।

    माछाको नियमित सेवनले डायबिटिजको समस्या हुनबाट रोक्छ भने मुटु रोग सम्बन्धी समस्याबाट समेत जोगाउन मद्दत गर्छ । यदि नियमित रूपमा माछाको सेवन गर्ने हो भने यसले शरीरमा भएको चिनीको मात्रालाई समेत सन्तुलनमा ल्याउँछ ।

    ओमेगा थ्री फ्याट्टि एसिड

    ओमेगा थ्री फ्याट्टि एसिडले केवल डायबिटिजलाई मात्र नियन्त्रण गर्दैन यसले हाम्रो शरीरलाई धेरै पक्षबाट स्वस्थ बनाउन समेत सहयोग गर्छ । ओमेगा थ्रीले ‘प्रो इन्फ्लेमेटरी साइटोकाइन्स’ लाई कम गर्छ । यसलाई डायबिटिज गर्ने मुख्य कारक समेत मानिन्छ । माछाको सेवनले हाम्रो शरीरमा रहेको कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ । त्यसैले माछाको नियमित सेवनले डायबिटिज र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै नै मद्दत गर्छ ।

    प्रोटिन

    माछालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । प्रोटिनको स्रोत कुखुरा, खसी र राँगाको मासुमा पनि हुन्छ । तर माछामा पाइने प्रोटिनलाई उच्च गुणस्तरको मानिन्छ । माछाको सेवनले मानिसलाई हत्तपत्त भोक लाग्दैन । भोक कम लाग्दा शरीरमा इन्सुलिनको प्रतिक्रियालाई बढाउने गर्छ । त्यसैले माछामा हुने प्रोटिनले डायबिटिज हुने सम्भावनालाई धेरै नै कम गर्न मद्दत गर्छ ।

    कम क्यालोरी

    डायबिटिज हुने मुख्य कारण भनेकै मोटो शरीर हुनु हो । त्यसैले मोटोपन भएको व्यक्तिहरूले आफ्नो खानपिनमा कम क्यालोरी भएकै खानेकुराहरू खानु राम्रो मानिन्छ । कम क्यालोरी भएको खानेकुराले पेट भर्ने मात्र गर्दैन । यस्ता खानेकुराको सेवनले शरीरमा बोसो र धेरै क्यालोरीहरू जम्मा गर्न पनि दिँदैन । जसको कारण शरीरमा मोटोपन पनि हुँदैन । त्यसैले यस्तो किसिमको गुण अन्य खानेकुराको तुलनामा माछामा बढी पाइने गर्छ ।

    भिटामिन डी

    माछामा ओमेगा थ्रीका साथै भिटामिन डी पनि प्रशस्तै मात्रामा पाइन्छ । भिटामिन डीले हाम्रो शरीरमा हुनसक्ने डायबिटिजको जोखिमलाई कम गर्न पनि मद्दत गर्छ । यसले हाम्रो शरीरको इन्सुलिनको असन्तुलनलाई सन्तुलनमा ल्याउने काम गर्छ । जसको कारण डायबिटिज हुने सम्भावनालाई पनि निकै कम गर्छ । खास गरी चिकित्सा विज्ञानको क्षेत्रमा डायबिटिज बढ्नुको मुख्य कारणमा इन्सुलिनमा सन्तुलन नभएको कारणले पनि हो भन्ने रहेको छ ।

    भिटामिन बि १२

    एक सर्वेक्षण अनुसार डायबिटिज भएका व्यक्तिहरूमा भिटामिन १२ को मात्रामा निकै कमी भएको पाइएको थियो । यदि तपाईँले नियमित रूपमा माछाको सेवन गर्नु हुन्छ भने तपाईँलाई भिटामिन बि १२ को कमी हुन दिदैंन । जसको कारण तपाईँलाई डायबिटिज हुने सम्भावना पनि निकै कम हुने गर्छ ।

    फाइबर

    माछामा फाइबरको मात्रा पनि धेरै हुने गर्छ । एक सर्वेक्षण अनुसार माछामा भएको डाइट्री फाइबरको सेवनले रगतमा हुने कोलेस्ट्रोलको मात्रामा समेत कमी हुन्छ । यो बाहेक यसले प्लाज्मा लिपिडको स्तरलाई पनि कम गर्न मद्दत गर्छ । यसले इन्सुलिनलाई नियन्त्रणमा राख्छ । फाइबर भएको खानेकुराको सेवनले तपाईँलाई धेरै समयसम्म भोक पनि लाग्दैन । जसको कारण तपाईँलाई अत्यधिक खाने बानीमा समेत कमी आउने गर्छ ।

    वास्तवमा माछामा धेरै किसिमका पोषक तत्त्वहरू रहेका छन् । यसको नियमित सेवनले तपाईँलाई डायबिटिज हुने खतराबाट जोगाउनुका साथै मुटुसँग सम्बन्धित रोगहरू समेत लाग्न दिँदैन । यसको सेवनले तपाईँलाई स्वस्थ एवं निरोगी समेत बनाउन मद्दत गर्ने गर्छ । त्यसैले तपाईँले पनि आफ्नो खानपानमा माछालाई नियमित रूपमा समावेश गर्नु भयो भने तपाईँलाई डायबिटिज, मुटु रोग र मोटोपन हुनबाट जोगाउनुका साथै स्वस्थ समेत बनाउन मद्दत गर्छ ।

    • डायबिटिज
    • माछा खाने
    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.