• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर १८, २०८० | Monday 4th December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
  • १० घण्टा अगाडि

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • १ दिन अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • ३ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • १ हप्ता अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • १ हप्ता अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • १ हप्ता अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • १ हप्ता अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

टिकटकलाई साढे ७ हजार युरो जरिवाना

  •  संवाददाता
  • शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेदरल्यान्ड्सका तथ्यांक सुरक्षा अधिकारीहरूले बालबालिकाको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार युरो बराबरको जरिवाना घोषणा गरेका छन् ।

    नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले भनेको छ, ‘टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बालबालिकाले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएका छन् ।’

    ‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डिपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो गोपनीयता कानुनको उल्लंघन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ ।’

    तथ्यांक संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्यान्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत वर्ष अनुसन्धान आरम्भ गरेको थियो। यद्यपि डिपिएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।

    एएफपीलाई दिइएको विज्ञप्तिमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।

    डच तथ्यांक संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दाबी टिकटकले गरेको छ । इयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने गत मेमा जनाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    • जरिवाना
    • टिकटक
    शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
    लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    • भर्खरै
    • चर्चित
    • १.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ६.
      डेउडा आइडलको तयारी तिब्र

    • ७.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ८.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ९.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • १०.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.