• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

धनगढी १५ का १ सय घरपरिवार नदिकटानको उच्च जोखिममा

  •  संवाददाता
  • शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी उप—महानगरपालिका वार्डनं १५ का तीन चार टोलका करिब एक सय घर नदी कटानको जोखिममा परेकाछन् । हरेक वर्ष खुटिया नदीको कटानका कारण नदी छेउछाउनका ती टोल कटानको उच्च जोखिममा रहेकाछन् । धनगढी उप—महानगरपालिका १५ का तरबरिया,सुर्मि झिनुवा र बसन्त टोलका करिब एक सय घर कटानको उच्च जोखिममा रहेको वार्ड अध्यक्ष फूलराम चौधरीले बताए ।

    ती टोलमा करिब ३०० घर धुरी रहेकाछन् । जसमध्य करिब एक सय घरधुरी प्रभावित भएकाछन् । भने करिब ५० विगाह भन्दा बढी खेतीयोग्य जमिन कटानको खतरा रहेको छ । हरेक वर्ष खुटिया नदीमा आउने बाढीले खुटिया जमिन कटान तिब्ररुपमा गर्ने गरेको छ । आफू निर्वाचित भएर आएदेखिनै खुटिया नदीमा तटबन्धको माग गरेपनि सरोकारवाला निकायले सुनुवाई नगर्दा समस्या भोग्नु परेको अध्यक्ष चौधरीको भनाई छ ।

     

    वार्डको बजेटले नदीमा तटबन्ध सम्भावना नभएकाले संघीय सरकार र प्रदेश सरकारका निकायलाई गुहार्नुपर्ने अवस्था छ तर हाम्रो आवाज कसैले नसुन्दा जनताले सास्ती भोग्नुपर्ने अवस्था आएको छ । नदी कटानले तिब्ररुप लिएकाले स्थानीय बासिन्दा आतंकित हुने थालेकाछन् । खुटियाले कटान गर्दै पूर्वतिर सर्दै गएकोले आफूहरु विस्थापित हुनुपर्ने होकी भन्ने चिन्ता लागेको तरबरिया टोलका स्थानीय बासिन्दा रामप्रसाद चौधरीले बताए ।

    उनका अनुसार नदी बस्तीमा आउन करिब एक सय मिटर दूरीमात्र रहेको छ । कटान बढ्दै गएमा खुटिया नदी वस्तीमा पस्ने सम्भावना बढी भएकाले तत्काल नदीमा तटबन्धको काम गर्न स्थानीय बासिन्दाहरुको माग छ । समयमा खुटिया नदीमा तटबन्धको काम नभएमा सो क्षेत्रका करिब ३०० घरधुरी प्रभावित हुनसक्ने कुरालाई मध्यनजर राख्दै आफुले संघीय साँसद नारदमुनी रानासंग पनि तटबन्धको कुरा बारम्वार उठाएको वार्ड अध्यक्ष चौधरीले बताए ।

     

    • नदिकटान
    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.