• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

तुईन काट्ने एसएसबीविरुद्ध पिथौरागढको पागला प्रहरी थानामा उजुरी

"कारवाहीको माग गर्दै चौतर्फि विरोध "
  •  संवाददाता
  • शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुलाको व्यास गाउँपालिका- २ को मालघाटमा महाकाली नदी माथी तुईन तरेर भारत तर्फ जाने क्रममा भारतीय एसएसबीले तुईन काट्दा जयसिह धामी महाकाली नदीमा खसेर बेपत्ता भए।

    व्यास गाउँपालिका–२ मालका ४र५ जना स्थानीयहरु शुक्रबार मालघाटमा महाकाली नदी माथि तुईन तरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम खलंगा बजार आउन लागेका थिए। दुई जना महाकाली नदीमा तुईन तरि भारतको सडकमा पुगिसकेका थिए। तुईनमा तर्ने पालो जयसिह धामीको थियो।

    धामी तर्ने बेला दुई जना भारतीय एसएसबी पुगेको थिए। तर ती एसएसवीले तुईनमा तर्दै गर्दा तार काट्दा तार सहित जयसिंह धामी नदीमा खसेको स्थानीयहरु बताउँछन्। बैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाडौं हिडेका धामी घर नजिकै महाकालीमा बेपत्ता भएपछि परिवार शोकमा डुवेको छ।

    तुईन काट्ने एसएसबीहरु विरुद्ध वेपत्ता धामीका आफन्तले तुईन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका छन्।

    भारत स्वतन्त्र हुनुभन्दा पहिले देखि नेपाल भारतको क्षेत्रमा आवतजावतका लागि तुईनहरु लगाइदै आएको तथा नेपाल भारतका नागरिकहरुको आपसी सम्बन्धका कारण पनि यसरी सीमा क्षेत्रमा आवतजावत हुदै आइरहेको उजुरीमा भारतीय प्रहरीलाई जानकारी गराएको छ। घटना भएपछि एसएसबीहरु भागेको तथा त्यस क्षेत्रमा रहेका नेपालीहरुलाई यसबारे कसैलाई नभन्न धम्क्याएको समेत उजुरीमा उल्लेख छ।

    उक्त घटनाबारे मुचुल्का लिई प्राथमिक रिपोर्ट बनाउनका लागि पागला प्रहरीलाई स्थानीय बहादुर सिह धामी र जोगा सिह धामीले उजुरी पत्र दिएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही गर्न आफन्तहरुले दार्चुला र भारत दुबैतर्फका प्रशासनलाई अनुरोध गरेका छन्।

    एसएसबीले तुईन काट्दा धामी नदीमा खसेको भन्दै तुईन काट्ने एसएसबी हरुलाई कारवाही हुनुपर्ने माग सहित व्यासका स्थानीयहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र बुझाएका छन्।

    महाकाली नदीमा तुईन तरेर भारत जादाँ नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानविन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरेका छन्।

    नेपाल तर्फबाट पनि घटनाबारे छानविन भइरहेको उनको भनाई छ। घटनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

    नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन्। समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्। जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ।

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.