• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

यौन जीवनलाई रोमान्टिक बनाउन यसो गर्नुहोस् !

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरेक दम्पतिको बैवाहिक सम्बन्धमा सेक्सको महत्वपूण भूमिका हुन्छ । सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । सेक्सले कुनै पनि जोडी बिचको भावनात्मक बन्धनलाई बलियो बनाउँन मदत गर्दछ । कुनै पनि बैवाहिक सम्बन्धमा सफल बनाउन यौन जीवनको ठुलो भूमिका रहेको हुन्छ । यस्तै आज हामी तपाईलाई सेक्स लाइफलाई रोमान्टीक बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन्छौं ।

    (रोमान्सलाई शारीरिक सम्बन्धसँग मात्र नजोड्नुहोस् । तपाईको पार्टनरका लागि रोमान्सको अर्थ के हो त्यो कुरामा ध्यान दिनुहोस्।

    सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्छ भन्ने कुरामा ध्यान दिनहोस् ।

    (एक सुन्दर जोडीका लागि आफ्नो सम्बन्धलाई लामो समय टिकाउन रोमान्टिक डिनरले महत्वपूण भूमिका खेल्छ । कहिले काहीँ आफ्नो पाटनरका साथमा क्यानडल लाइट डिनरको योजना बनाउनुहोस् । आफ्नो सेक्स पार्टनरलाई यसका लागि राजी गराउनुहोस् । यस्तो माहौल तयार गर्नुहोस् कि जसकारण तपाइको पार्टनरले सेक्सका लागि अपिल गरुन् ।

    (तपाइँले आफ्ने कोठालाई सजाएर रोमान्टिक वतावरण बनाउन सक्नुहुनेछ । सुमधुर संगीत, प्रकाश र सुगन्ध संगले तपाइँ आफ्नो कोठा को वातावरणमा सौन्दर्य थप्न सक्नुहुन्छ। सानो आवजमा सुमधुर गित संगीत बजाएर पार्टनरलाइ मन पर्ने खानेकुराहरू तयार बनाउनुहोस् । तपाईको सेक्स लाइफलाई रोमान्टीक बनाउन मदत गर्दछ ।

    (आफ्नो पार्टनरका सानो(सानो कुरामा ध्यान दिएर उसलाई विशेष अनुभूति गराउनुहोस् । जस्तै पाटनरको कपाल मिलाई दिने, कपडा मिलाईदिने आदि । यौन सम्बन्धलाइ रोमान्टिक बनाउनका लागि यी साना साना कुराले महत्वपूण भूमिका राख्छ।

    (महिलाहरु सेक्स गरिसकेपछि पनि केही आवश्यक ठान्छन् जसलाई पुरुषहरुले वास्ता नगर्ने गरेको एक अध्ययनले देखाएको छ । सेक्सपछि पनि पुरानै बानी व्यवहार प्रस्तुत गर्नुपर्छ । जसले तपाईको यौन जीवनलाई निकै बलियो बनाउँछ ।

    • यौन जीवन
    • रोमान्टिक
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.