• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ०३, २०८२ | Friday 16th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
  • ४ घण्टा अगाडि

सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
  • ४ घण्टा अगाडि

पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
  • ४ घण्टा अगाडि

आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी
  • ४ घण्टा अगाडि

कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु
  • ४ घण्टा अगाडि

कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद
  • ४ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
  • ४ घण्टा अगाडि

सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ
  • २० घण्टा अगाडि

बझाङमा करणीको आरोपमा एक जना पक्राउ
  • २० घण्टा अगाडि

एसईईको नतिजा आज सार्वजनिक हुदैँ

  •  संवाददाता
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइसकेकाले शनिबारै साँझसम्ममा नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    कोरोना महामारीका कारण परीक्षा सञ्चालन भएको थिएन। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गर्न लागेको हो।

    परीक्षा बोर्डले एसईई २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको छ।

    बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ।

    • एसईईको नतिजा
    • सार्वजनिक हुदैँ
    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै, सुदूरपश्चिमबाट ५० हजार विद्यार्थी सहभागी हुँदै
    उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनमा सघाउन शिक्षकहरुलाई बोर्डको आग्रह 
    एसइई दिनुहुँदै गाउँपालिका उपाध्यक्ष चौधरी
    • भर्खरै
    • चर्चित
    • १.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • २.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • ३.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    • ४.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    • ५.
      कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु

    • ६.
      कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद

    • ७.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ८.
      सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ

    • ९.
      बझाङमा करणीको आरोपमा एक जना पक्राउ

    • १०.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • १.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ४.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ५.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ६.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ७.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ८.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • ९.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • १०.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.