• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

महिलाहरुलाई यौन चाहना भए नभएको कसरी थाहा पाउने ?

  •  संवाददाता
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सामान्यत महिलाहरु पूरुषको दाँजोमा यौंन सम्पर्क गर्न चाहाना भएपनि व्यक्त गर्न वा बोलेर भन्न सक्दैनन् । यसर्थ यहाँ महिलाहरुमा यौन चाहना भएको कसरी थाहा पाउने भन्ने विषयमा सामान्य चर्चा गरिन्छ ।

    उनीहरु यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दवाएर राख्ने गर्दछन् । यसर्थ उनीहरुको आन्तरिक इच्छालाई पुरा गरिदिने जिम्मा पूरुषको हुन सक्छ । त्यसैले यसलाई कसरी थाहा पाउने त रु जिज्ञासा हुनु स्वभाविक हो । त्यसका लागि महिला पूरुषको नजिक हुँदा उनीहरुले देखाउने गतिविधीलाई विचार पर्याउनु भयो भने सहज हुन सक्छ । तर सबै व्यक्ति र सबै ठाँउमा यी कुरा लागु नहुन पनि सक्छन् ।

    यदि स्त्रीले तपाइँको नजिक भएर लामो–लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भयो भने तिनीलाई संभोगको इच्छा वा उत्तेजना भएको हुन सक्छ । प्रायस् स्त्रीहरु उत्तेजित भएको अवस्थामा गहिरो र लामो श्वास फेर्न थाल्छन् ।

    अझ स्त्रीले ओच्छ्यानमा बसेर त्यसमा पल्टिने, थकान भएको जस्तो गरि आलस्यता प्रकट गर्ने जस्ता ब्यवहार गर्न थालिन् भने उनीलाई संभोगको इच्छा जागेको हुन सक्छ ।

    प्रायस् सबै स्त्रीहरु संभोगको तिव्र इच्छालाई शब्दमा प्रस्तुत गर्दैनन्, उनीहरु कतिलाई माथि भनिएका संकेतका कृयाकलापहरु गरिरहेको छु भन्ने उनी स्वयमलाई पत्तो नहुन सक्छ, एकहोरो रुपमा पूरुषलाई हेरिरहने अथवा झुक्याई–झुक्याई पूरुषको संवेदनशिल अंगलाई हेर्ने, नजानिदोगरी शरीरले छुने सम्मका गतिविधी हुन सक्दछन् ।

    यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा उनको शरीर उनैलाई गह्रौं भएको जस्तो गरी कम्मर अथवा अन्यत्र हात राख्छिन् भने उनलाई संभोगको लालच भएको हुन सक्छ ।

    अहिले त सामाजिक संजालको विकास संगै कतिपय केटिहरुले पूरुष संग भएका च्याटमा त्यस्तै खालका साइन वा तस्विर पठाउने गर्दछन् । उनीहरुको च्याटका शव्दहरु पनि अलि फरक प्रकारका जस्तै–टाउको दुखेको छ, अल्छि लागेको छ, निद्रा लागेन आदि हुन सक्छन् ।

    स्त्रीले कुनै नजिकको पूरुष संग शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा अलि बेग्लै खालको परिवर्तनका संकेतहरु पनि देख्न सकिन्छ । प्रायस् सबै महिलाको अनुहारमा बेग्लै प्रकारको रंगको परिवर्तित रुप देख्न सकिन्छ । अनुहार रातो हुने वा शरीरको तापक्रम बढ्ने जस्ता लक्षण देखिनाले स्त्रीमा यौन चाहना भएको सजिलै थाहा पाउन सकिन्छ ।

    तर सबै स्त्रीमा यो क्रियाकलाप वा गतिविधी नहुन सक्छ । केहि यस्ता प्रकारका गतिविधी मिल्दा जुल्दा देखिदैमा दुई बीचको नाता सम्बन्धलाई बिग्रने खालका व्यवहार भने गर्नु हुँदैन । दुई बीचको सहमतिका आधारमा वा स्पष्ट कुरा राखेर, राख्ने वातावरण बनाएर मात्र यौन सम्पर्क राख्नु राम्रो र स्थायी हुन सक्छ ।–एजेन्सी

    • महिलाहरु
    • यौन चाहना
    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.