• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ १०, २०७९ | Tuesday 24th January 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १४ घण्टा अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १४ घण्टा अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १४ घण्टा अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ दिन अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ दिन अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ४ दिन अगाडि

गँड्यौली मल उत्पादन प्रविधी 
  • ५ दिन अगाडि

धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
  • ६ दिन अगाडि

धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
  • ६ दिन अगाडि

१६ बर्षीय बालकले बचाए खोलामा बग्दै गरेका बालकको ज्यान

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्यान बचाएका छन् । बझाङ जिल्ला सुर्मा गाँउपालिका-४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका-१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बचाएका हुन् ।

    शनिबार दिउँसो बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

    सेती नदी र बाहुली खोलाको दोभान नजिकै फुटबल खेलीरहेका १६ बर्षिया पुन मगरले खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई देखेपछि खोलामा हाम फालेर ज्यान बचाएका हुन् ।

    आफ्नो छोराको ज्यान बचाएको भन्दै बालकका अभिभावकले अविर दोसल्ला सहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

    • १६ बर्षीय बालक
    • बालकको ज्यान
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
    गँड्यौली मल उत्पादन प्रविधी 
    माघी पर्व : कैलालीको जोशीपुरमा थप दुई दिन बिदा
    • भर्खरै
    • चर्चित
    • १.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • २.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ४.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ५.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ६.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ७.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • ८.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    • ९.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • १०.
      धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने

    • १.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • २.
      सुदूरपश्चिममा ४७९ किलोमिटर सडकको डीपीआर भएन

    • ३.
      के लत बस्यो मलाई कहिले सुधार हुन्छ ?

    • ४.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • ५.
      सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

    • ६.
      सुदूरपश्चिममा ४७९ किलोमिटर सडकको डीपीआर भए

    • ७.
      सुदूरपश्चिम प्रदेशकी उपसभामुख चौधरीले कार्यभार सम्हालिन

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री रावल काठमाण्डौ जाँदै

    • १०.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.