• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ५ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ५ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ५ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ५ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ५ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ५ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

पत्रकार सम्मेलनमा मेस्सीले रुँदै भने -‘गुडबाइ’ !

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बार्सिलोनाबाट बिदाइको मन्तव्य दिँदै गर्दा लियोनल मेस्सीले आफूलाई थाम्न सकेनन्। उनले स्थनीय समयअनुसार आइतबार मध्यान्नमा पत्रकार सम्मेलन गरेर आफ्नो बिदाइबारे जानकारी दिएका थिए।

    अर्जेन्टिनी स्टार मेस्सीले रुँदै मन्तव्य सुरु गरे। करिब सात मिनेट आफ्ना कुरा राखेका उनले सबै समय रोएरै बिताए। जब उनले आफ्नो मन्तव्य सके त्यसपछि झन् थामिएनन्।

    पत्रकार र क्यामेरासामु उनले आँसु खस्न दिइरहे। उनले बार्सिलानामा बिताएका दुई दशक र क्याटलान क्लबप्रतिको माया पनि मन्तव्यका क्रममा व्यक्त गरे।

    त्यहाँ उपस्थित सबैले उठेर, ताली बजाएर उनलाई शान्त्वना दिएका थिए। कार्यक्रममा मेस्सीकी श्रीमति एन्टोनिला रोकुजो र उनका तीन सन्तान पनि उपस्थित थिए।

    मेस्सीले के भने ?

    यति धेरै वर्षपछि यो मेरो लागि धेरै अप्ठ्यारो अवस्था आइपरेको छ। मैले मेरो पूरा जीवन यहीँ नै बिताए।

    उनले यसो भनिरहँदा धेरै पटक आँसु पुछिसकेका थिए। ‘मैले यो सहरमा बसिरहने छु भन्ने सोचेको थिएँ, त्यसले मलाई खुसी बनाएको थियो। म १३ वर्षको हुँदादेखि नै बार्सिलोनामा छु। तर २१ वर्षपछि म मेरो परिवारका साथ क्याटलोनिया छोड्न गइरहेको छु।’

    उनले अगाडि भने, ‘तर म सबैसँग बाचा गर्छु, बार्सिलोना मेरो घर हो। म यहाँ समय मिलाएर आउनेछु। यहाँका धेरै मानिससँग मेरो नजिकको साइनो छ। म यो क्लबका सबैलाई मनभरि सम्झिने छु। मैले यहाँबाट धेरै अनुभव बटुलेको छु। यहाँका हरेका कुराले मलाई अघि बढ्न सहयोग गरेका छन्।’

    मेस्सीले थपे, ‘त्यही विविध कारण म अहिले यहाँ छु। म जीवनभरि त्यो कुुरा सम्झनेछु। तर जे भयो मैले त्यो साँच्चै नै सोचेको थिइनँ। महामारीका कारण मैले यो कुरा धेरै जनासँग भन्न सकिनँ। तर म अब क्लब छोड्न गइरहेको छ। म यो कल्पनाको रंगशाला क्याम्प नोउ छोड्न गइरहेको छु। म फरक भूमिकामा यो क्लबमा फर्किने छु। त्यतिबेला पनि म मेरो बेस्ट दिनेछु। अहिले भन्न त्योबाहेक केही पनि छैन।’

    उनले थप भावुक हुँदै भने, ‘मलाई लाग्छ सबै कुरा समाधान भइसकेका थियो, म सबै कुरामा सहमत थिएँ। तर अन्तिम घडीमा ला लिगाको कारण यो सबै भयो। त्यसपछि के भयो सबैलाई थाहा नै छ।’

    म क्लबबारे केही पनि बताउन सक्दिनँ। जुआन लापोर्टाले उनीहरुले ला लिगाका कारण केही पनि गर्न नसक्ने बताए। म यति भन्न सक्छु, यहाँ बस्नका लागि मैले सक्नेजति गरेको थिएँ।’

    • पत्रकार सम्मेलन
    • मेस्सी
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • २.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.