• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

बझाङमा ८९ करोड ७३ लाख बजेट फ्रिज

  •  संवाददाता
  • बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि सरकारी कार्यालय तथा स्थानीय तहहरूलाई पठाएको रकममध्ये धेरै बजेट फ्रिज भएको छ।

    संघीय सरकारले जिल्लामा पठाएको चालु तर्फ ५ अर्ब ४९ करोड ८२ लाख ७१ हजार २ सय १४ रुपैयाँ र पुँजीगततर्फ ३७ करोड ५९ लाख ३६ हजार रकममध्ये चालु तर्फ, ३६ करोड ३६ लाख २२ हजार ८ सय ७२ र पुँजीगततर्फ ७ करोड ५२ लाख ९२ हजार ९ सय १६ रुपैयाँ फ्रिज भएको हो।

    प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि पठाएको चालुतर्फ ९९ करोड ६३ लाख ३५ हजार ५ सय रुपैयाँ र पुँजीगत तर्फ १ अर्ब ७ करोड १८ लाख ८१ हजार रुपैयाँ मध्येबाट चालु तर्फ १३ करोड ३० लाख ३६ हजार ९ सय ८५ रुपैयाँ र पुँजीगत तर्फ ३२ करोड ५३ लाख ७३ हजार ५ सय ७० रुपैयाँ फ्रिज भएको हो।

    संघीय सरकारबाट प्राप्त चालु तर्फको बजेट मध्ये करिब ९३. ३८ प्रतिशत र पुँजिगततर्फ ७९.९७ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश सरकार बाट प्राप्त बजेट मध्ये चालुतर्फ करिब ८६.६४ प्रतिशत र पुँजीगततर्फ करिब ६९।६४ प्रतिशत खर्च भएको छ।

    १० गाउँपालिकाले शसक्त र समपूरक, विशेष अन्र्तगतको बजेट काम गर्न नसकेर फ्रिज भएको रकम फिर्ता गरेका छन् ।

    जसमा साइपालले ११ लाख ८८ हजार ६ सय ७२ रुपैयाँ, छबिसपाथीभेराले १ करोड ६४ लाख २३ हजार रुपैयाँ, बित्थडचिरले २ करोड ९४ लाख ७७ हजार ६२ रुपैयाँ, केदारस्युँले २ करोड ८८ लाख ७९ हजार १ सय २७ रुपैयाँ, तलकोटले ५१ लाख ८९ हजार ६ सय ३० रुपैयाँ, दुर्गाथलिले, ९६ लाख ३८ हजार ५ सय ७६ रुपैया, सुर्मा १ करोड ४६ लाख ९७ हजार ३ सय२४ रुपैयाँ छ।

    त्यस्तै मष्टाले ७५ लाख ७६ हजार १ सय १० रुपैयाँ, खप्तडछान्नाले १ करोड ७५ लाख ९ हजार ९ सय ४४ रुपैयाँ र थलारा गाउँपालिकाले ३ करोड २६ लाख २८ हजार २ सय ८० रुपैयाँ खर्च गर्न नसकेर रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका प्रमुख शेर बहादुर विष्टले बताए।

    साथै बझाङका २ वटा नगरपालिका जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकाले फ्रिज हुनुपर्ने रकम फिर्ता नगरेको र असार ३० गते नै सिस्टम बन्द हुन्छ भनेर जानकारी पाए पनि रकम फिर्ता नगरेको र खाता रोक्का गर्ने अधिकार कार्यालयलाई नभएको समेत लेखा नियन्त्रक विष्टको भनाइ छ।

    • बजेट फ्रिज
    • बझाङ
    बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.