सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेलाई पितृशोक परेको छ। पाण्डेका ७४ वर्षीय बुवा ताराप्रसाद पाण्डेको धनगढीस्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो। पाण्डेको गोदावरी घाँटमा अन्तिम संस्कार हुने बताइएको छ। तारा प्रसाद पाण्डे पूर्वमालपोत अधिकृत समेत हुन्।