• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

बर्दगोरियाका स्वास्थ्यकर्मी भन्छन् ,`हामिलाई जोखिम भत्ता खै´ ?

"गाउँ सरकार भन्छ,`सेवा प्रवाह तिमिहरुको नियमित काम हो।´ "
  •  लोकू सिंह ठकुरी
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको बर्दगोरिया गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार कोरोना संक्रमणको पहिलो चरणमा जोखिम भत्ता पाएको भएपनी गत बैशाख १६ गते पछि भने सरकारबाट कुनै पनि अतिरिक्त सेवा सुबिधा पाएका छैनन् ।

    कोरोना संक्रमणको उच्च जोखिम हुँदा समेत स्वास्थ्यचौकी मार्फत आफुहरुले नियमित सेवा प्रवाह गरेकाले सरकारले जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनिहरुको माग छ । बन्दाबन्दीको अवस्था भरी पालिका तथा वडाका कर्मचारीहरुले घरमै बसेर नियमित तलब पाएका छन । एक स्वास्थ्यकर्मीले भने,…. “बिधालय बन्द छन तर शिक्षकहरुले पनि तलब पाइरहेका छ्न । कसैले काम नै नगरी तलब पाएका छन भने आफ्नो ज्यान र परिवारलाई समेत दाउमा राखेर सेवा प्रवाह गर्ने हामिहरुले किन जोखिम भत्ता नपाउने ?” २०७८ साल असार २ गते बसेको गाउँकार्यपालिकाको बैठकले स्वास्थ्यकर्मीहरुका लागि अतिरिक्त सेवा सुबिधा दिने निर्णय गरेको भएपनी हाल सम्म कार्यान्वयन भने नभएको उनिहरुको दुखेसो छ ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देब जोशिले पनि स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनु पर्ने धारणा राखेका छन् । स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरे बापत जोखिम भत्ता दिने भन्ने सरकारको निर्णय वा परिपत्र त छैन । उनले भने,…. “अवस्था हेरि गाउँ सरकारले अतिरिक्त सेवा सुबिधा दिदा राम्रै हुने थियो ।” तर दोस्रो चरणमा कोरोना रोकथामको अग्रस्थानमा स्वास्थ्य चौकिका कर्मचारीहरु परिचालन नभएको उनको भनाइ छ ।

    यस्तै यता गाउँपालिकाका प्रमुख बलिराम डगौरा थारुले भने स्वास्थ्य चौकिका कर्मचारीलाई जोखिम भत्ता दिने बारे गाउँ सरकारले कुनै निर्णय नगरेको बताएका छन् । आइसोलेसन, क्वारेन्टाइन, कोभिड अस्पताल, कन्ट्रयाक ट्रेसिङ्ग लगायतका काममा परिचालन भएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने गाउँ सरकारले निर्णय गरेको हो । उनले भने,… “नियमित सेवा दिने स्वास्थ्य चौकीका कर्मचारीका लागि होइन।” संक्रमणको पहिलो चरणमा प्राय सबै स्वास्थ्यकर्मी कोरोना रोकथामको अग्रस्थानमा परिचालन भएकाले सबैले भत्ता पाएको र दोस्रो चरणमा त्यस्का लागि छुट्टै कर्मचारीको ब्यवस्था गरेको उनको भनाइ छ ।

    तर स्वास्थ्यकर्मीहरुले भने कोरोनाको उच्च जोखिमका बिच नियमित सेवा प्रवाह गरेकै कारण धेरै स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढेकाले जोखिम भत्ता पाउनै पर्ने माग गर्दै आएका छन् ।

    • जोखिम भत्ता
    • स्वास्थ्यकर्मी
    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.