• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, मङि्सर २०, २०८२ | Friday 5th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • १ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • १ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • १ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • १ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ३ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

गाउँका समस्या लिएर प्रधानमन्त्री देउवा समक्ष पुगे नगर प्रमुख बिष्ट

  •  संवाददाता
  • मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङको बुङ्गल नगरपालिकाले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग पत्र पेस गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह, नगर प्रमुख धनबहादुर बिष्ट लगायत बुङ्गलका युवाहरूको सहभागीतासहित उक्त मागपत्र पेस गरिएको हो ।

    माग पत्र नगर प्रमुख धन बहादुर बिस्टले प्रधानमन्त्री समक्ष पढेर सुनाउनु भयको थियो । बित्थड-बुङ्गल सडक स्तरउन्नति, बाइसधारा, विजगडा र झापा मोटर पुल निर्माण, कालङ्गा नदि नियन्त्रण, नगरपालिकाले निर्माण गरिरहेको क्रीकेट मौदानलाई निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन, खिरातडी गाउँलाई नमुना बस्तिका रूपमा विकास गराउन, थानपाटन धौलढुङ्गालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न, बड्डी ज्यावन, थानपाटन, पुनम चुली, बाइसधारा र खोल्लेक जस्ता ठाउँलाई धार्मिक स्थलको साथै पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने उक्त माग पत्रमा उल्लेख गरिएको छ ।

    बुङ्गलकै एक मात्र क्याम्पसमा प्राध्यापकको दरबन्दी नभएकोले उक्त क्याम्पसमा प्राध्यापकको दरबन्दीका लागि आवश्यक पहलकदमि गर्न माग गरिएको छ । त्यसैगरी नगरपालिकामा एउटा १५ बेडको अस्पताल निर्माणाधिन अवस्थामा रहेको र उक्त अस्पतालमा प्रयाप्त श्रोत साधन नभएकोले उक्त अस्पतालमा श्रोत साधनका साथै एउटा जनरल फिजिसयनको दरबन्दीको समेत माग गरिएको छ ।

    प्रधानमन्त्री देउवाले त्यहाँका सडक, स्वास्थ्य, शिक्षा, विद्युतलगायतका समस्याबारे जानकार रहेको बताउँदै नगरपालिकाले पेस गरेका मागप्रती आफु सकारात्मक रहेको बताएका छन् । जिल्लामा १० गाउँपालिका र २ नगरपालिका मध्येको एक हो यो बुङ्गल नगरपालिका यस नगरको बिकासका लागि नगर प्रमुख बिष्ट बिभन्न सरोकारबाला निकाय संगको समन्वयमा विभिन्न बिकासीय ऐजेन्डामा माग र छलफल गर्दै आउनु भएको छ ।

    • गाउँका समस्या
    • प्रधानमन्त्री देउवा
    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.