• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
  • ३२ मिनेट अगाडि

हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
  • ४२ मिनेट अगाडि

बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
  • १ घण्टा अगाडि

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १७ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २३ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २३ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • ३ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • ३ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • ३ दिन अगाडि

प्राविधिक धारमा फड्को मार्दै कालिका

  •  लोकु सिंह ठकुरी
  • बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालयले प्राविधिक शिक्षामा फड्को मार्न थालेको छ । बि.सं. २०५० सालमा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको सो विद्यालयमा हाल माध्यमिक तह अन्तर्गत कक्षा ११ को अध्यापन सुरु गरिएको छ ।

    यति मात्र होइन सो विद्यालयले प्राविधिक धारको बाली विज्ञान विषयमा चालु शैक्षिक सत्रमा दोस्रो वर्षमा अध्यापन गराई रहेको छ भने पहिलो वर्षको नयाँ अध्यापनको लागी तयारी थालेको छ । तिन वर्षे बाली विज्ञान विषयको अध्यापनको स्वीकृति पाएको सो विद्यालय अभिभावक तथा बिद्यार्थीहरुको प्रमुख रोजाई बनेको छ । विगतमा यो विषय अध्ययनका लागि सहर बजार पस्नु पर्ने बाध्यता थियो ।

    अभिभावक राजबहादुर बुढाले भने,… “घर नजिकको विद्यालयमा यो विषय पढाई हुँदा निकै सहज भएको छ । आफ्नो छोराछोरी बाहिर हुँदा खाए की भोकै होलान्, सुरक्षित होलान् की असुरक्षित होलान्, बिरामी होलान् की सन्चै होलान् भन्ने चिन्ताले सताउँथ्यो होला ।” उनले थपे,… “घर दैलोको विद्यालयले सबै चिन्ता दूर गरेको छ । घरको खाना खाएर राम्रो शिक्षा पाइरहेका छन् ।” खर्चका हिसाबले पनि धेरै सहज भएको उनको भनाई छ ।

    सहर बजार बसेर बाली विज्ञान विषयको अध्ययन गर्न सायद आर्थिक रूपले सकिँदैन थियो होला । सो विषय अध्ययनरत छात्रा रामपती कुश्मी थारुले भनिन,… “घरमै बसेर पढ्न सकिने भएकाले अभिभावकहरूले पनि आट गर्नु भयो । विद्यालय समयमा अध्ययन र बाकी केही समयमा घरायसी काममा समेत अभिभावकलाई सघाउन पाइरहेकी छु ।” कृषिको आधुनिक व्यवसायीकरण र सामुदायिक चेतनाको विकास उनको प्रमुख लक्ष्य छ । यो विषय अध्यापनका लागि विद्यालयले प्रभावकारी व्यवस्थापनमा समेत जोड दिएको छ । बाली विज्ञान विषय अध्ययनका लागि नेपालगन्ज, महेन्द्रनगर, डडेलधुरा, बैतडी जानु पर्ने बाध्यता थियो ।

    विद्यालयका अध्यक्ष टेकबहादुर कामीले भने,… “कमजोर आर्थिक अवस्था भएका तथा विभिन्न समस्याले बाहिर जान नसक्ने विद्यार्थीहरुका लागि हामीले यो विषय अध्यापनको स्वीकृति ल्याएका हौ । निकै प्रभावकारी समेत भइरहेको छ ।” विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापका लागि आवश्यक सबै पूर्वाधारको समेत व्यवस्था गरेको उनको भनाई छ । विद्यालयका अनुसार दक्ष तथा अनुभवी शिक्षक व्यवस्थापन सँगै उपयुक्त भौतिक संरचना, छात्रावासको व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला तथा लाइब्रेरीको राम्रो व्यवस्थापन गरेको छ ।

    यस्तै विद्यालय सँग कृषिको प्रयोगात्मकका लागि १८ बिघा बढी क्षेत्रफल रहेको र हाल कृषि उत्पादन पनि भइरहेकाले थप सहज हुने अपेक्षा गरिएको छ । हाल सो विद्यालयमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत बिद्यार्थीहरु आउने गरेका छन् । २०५० सालमा करिब ३०जना विद्यार्थी सङ्ख्यामा स्थापना भएको सो विद्यालयमा माध्यामिक तह सम्म गरी हाल ७ सय बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

    • कालिका
    • प्राविधिक धार
    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
    हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
    बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा

    • २.
      हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

    • ३.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ४.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ५.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ८.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • १०.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • १.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ८.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.