• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

मुक्त कमैया र सुकुम्बासी बस्तीमा खाद्य सामाग्री वितरण

  •  संवाददाता
  • बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ग्रामीण महिला विकास तथा एकता केन्द्र ९रुडुक०की संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा।आरजु राणा देउवाको पहलमा अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारलाई खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गरिएको छ ।

    कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारहरुलाई दैनिक जीवन गुजारा गर्न समेत धौ धौ परिरहेको जानकारी पाएपछि डा आरजुले उनीहरुको खाद्य तथा पोषण सुरक्षाका लागि तत्काल उक्त खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गर्नुभएको हो ।

    यस क्रममा उहाँले धनगढी उपमहानगरपालिका वडा नं १३ श्रीलकां सुकुम्बासी शिविरका ३२ जना, वडा नं १८ फूलवारीमा १० र धनगढीका अन्य वडाहरुमा गरी जम्मा ५० जना अति विपन्न गरिब,दलित,एकल महिला,अपांगता भएका व्यक्ति, सिमान्तकृत समुदायका परिवारलाई खाद्यन्न्न सामाग्री वितरण गरिएको हो ।

    धनगढी उपमहानगरपालिकासंगको सहकार्य र द युथ नेपाल फाउण्डेशनको सहयोगमा रुडुक मार्फत डा।आरजुले प्रति व्यक्ति २५ केजी चामल,मसुर दाल २ केजी,अण्डा १ क्रेट,चना २ केजी,तेल २ प्याकेट,नुन १ प्याकेट,चियापत्ती १ प्याकेट,चिनी २ केजी,आलु ढाईकेजी,प्याज ढाईकेजीका दरले जम्मा ५० जनालाई खाद्यन्न सामाग्री वितरण गर्नुभएको हो ।

    बरिष्ठ सामाजिक अभियन्ता डा।आरजु राणा देउवाले यस अघि कोरोनाको उच्च जोखिममा बिरामीलाई समस्या परिरहेको जानकारी पाएपछि तत्काल सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्नु भएको थियो । उहाँले अक्सिजन प्लान्ट खरिदका लागि सर्वप्रथम धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग पनि गर्नु भएको थियो ।

    पहिलो चरणको कोभिड १९ मा पनि डा.आरजुले सुदूरपश्चिमका ९ वटै जिल्ला स्वास्थ्य संस्था एवं प्रसूति गृहमा कोरोना स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको थियो । त्यसै गरी उहाँले कैलालीका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्य तथा पोषण सामाग्री प्रदान,सिमानाकामा अलपत्र परेका नेपालीहरूलाई निःशुल्क खाना,आइसोलेसन तथा क्वारेन्टीनहरुमा स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरू सहयोग पनि गर्नुभएको थियो ।

    • खाद्य सामाग्री वितरण
    • मुक्त कमैया र सुकुम्बासी
    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.