हास्यकलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना सक्रमित भएपछि दुई सातादेखि उपचाररत उनको शनिबार बिहान निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार पाटन अस्पतालमा उनको निधन भएको हो ।
थापाले हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चारलगायत टेलिश्रृंखलामा गर्दै आएका अभिनय थिए ।