• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, पुष २८, २०८२ | Monday 12th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ५ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

यौन उत्तेजना बढाउन भियग्रा

  •  संवाददाता
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    म अहिले ५७ वर्षको भएँ । श्रीमतीलाई यौन सन्तुष्टि दिएर खुशी राख्न चाहन्छु । थुप्रै प्रकारका औषधि खाइसकेँ । भियग्रा पनि प्रयोग गरिसकेको छु । भियग्रा विभिन्न नाममा उपलब्ध हुँदो रहेछ । कुनैले काम गरे जस्तो लाग्छ, कुनैले भने काम गरेको जस्तो लागेन । मजस्ता उमेर ढल्केकाले श्रीमतीलाई यौन सन्तिुष्ट दिन के गर्नुपर्ला ? नियमित भियग्रा सेवन गर्दा यसको साइड इफेक्ट हुन्छ कि हुँदैन ?

    आफ्नी श्रीमतीको यौन सन्तुष्टिप्रति तपाईंले देखाउनुभएको चासो तारिफयोग्य छ । यसले तपाईंहरूको पारिवारिक तथा यौन जीवन सुमधुर बनाउन सहयोग पु¥याउँछ । ढल्कँदो उमेरमा आउने सक्ने यौन समस्याप्रति तपाईं सजग हुनुहुँदो रहेछ, खुशी लाग्यो । तपाईंको उमेरकाहरूले यौन जीवनलाई सुखमय बनाउन केही विधि अपनाउन सकिन्छ । प्रश्नमा तपाईंले आफ्नी श्रीमतीको उमेर पनि लेख्नुभएको भए मलाई सुझाव दिन अझ सजिलो हुने थियो ।
    तपार्इंको उमेरलाई विचार गरेर एक÷दुई कुरा भन्न मन लाग्यो । भियग्रा खानुअघि तपाईंले आफ्नो स्वास्थ्य जाँच गर्नुभएको थियो ? भियग्रा इरेक्टाइल डिस्फंक्सन (उत्तेजना समस्या) का लागि मात्र प्रयोग गरिन्छ ।  यस्तो अवस्थामा, यौन चाहना हुँदाहुँदै पनि सम्भोगका बेला लिंग राम्रोसँग कडा नहुनु वा भए पनि कडा भइनरहनुलाई इरेक्टाइल डिस्फंक्सन भनिन्छ । यस्तो अवस्था धेरै कारणले हुन सक्छ । मधुमेह, उच्च रक्तचाप भएमा, चुरोट बिँडी धेरै खाएमा, थाकेमा, तनावग्रस्त भएमा र अत्यधिक मदिरा सेवन गरेमा पनि लिंग कडा नहुन सक्छ । साथै, अरू कुरा पनि हुन्छन् । तपाईंको उमेरमा पुरुष आफ्नो यौनशक्तिलाई लिएर चिन्ता गर्न थाल्छ । सबैभन्दा पहिले तपाईं आफ्नो सामान्य स्वास्थ्य जाँच गराउनुस् र चिकित्सकको सल्लाहअनुसार भियग्रा लिनै परे लिनुहोला ।
    भियग्राले लिंगको उत्तेजनालाई कायम राख्नमात्र मद्दत गर्छ । यौन चाहना बढाउने वा अरू कुरामा यो सहयोगी हँुदैन । धेरै मानिसले भियग्रा मनोरञ्जनका लागि पनि सेवन गर्ने गर्छन् । हामी हरेक कुराको कि त राम्रो पक्ष मात्र हेर्छाैं, कि त नराम्रो मात्र । कुनै पनि औषधि साइड इफेक्ट (प्रतिप्रभाव) रहित हुँदै हँुदैन भन्ने चाहिँ होइन । भियग्राको सेवनपश्चात् तपाईंको जीउ चिलाउन थाल्यो, सास लिन गाह्रो भयो, मुख, ओठ, जिब्रो र खट्टा सुनिन थाले, आँखामा अँध्यारो भयो, कानमा आवाज आउन थाल्यो, लिंगको उत्तेजना चार घण्टाभन्दा बढी भएमा र लिंग दुखेमा तुरुन्त डाक्टरलाई खबर गरिहाल्नुस् ।
    मुटुसम्बन्धी कुनै औषधि खाइराख्नुभएको छ भने त्यससँगै भियग्रा खाँदा रक्तचापलाई सामान्यभन्दा धेरै तल पु¥याउन सक्छ । यसका कारण बेहोस हुनेदेखि पक्षघात र हृदयाघातसम्मको खतरा पनि ल्याउन सक्छ । भियग्रा एक पटक खाइसकेपछि २४ घण्टासम्म अर्को पटक लिनु हुँदैन र सम्भोग गर्नुभन्दा आधा घण्टा अगाडि लिनुपर्छ । एक पटक लिँदा एक चक्की (पाँच एमजी) भन्दा बढी लिनु हुँदैन । काम गरेन भनेर एकभन्दा बढी चक्की लिने गरेको पनि पाइन्छ । यसले नराम्रो असर पु¥याउन सक्छ ।
    भियग्रा डाक्टरको सल्लाहअनुसार लिने औषधि हो । जथाभावी, आफूखुसी पसल वा औषधि पसलबाट किनेर भियग्रा नखानुहोला । बजारमा यसको माग बढेको हुनाले कमसल खालका भियग्रा पनि पाइन्छन् ।
    यौन जीवनको अभिन्न अंग हो । यौनबारे खुलेर कुरा गर्नुस् । आफ्नो डाक्टरलाई सबै कुरा भन्नुस् ।
    श्रीमतीलाई यौन सन्तुष्टि दिने सवालमा तपाईंका उमेरकाले भियग्रा नै सेवन गर्नुपर्छ भन्ने केही छैन । सम्भोग भनेको पुरुषको लिंग र महिलाको योनीको घर्षणमात्रै होइन । तपाईं श्रीमतीका स्तन खेलाएर, ‘सक’ गरेर पनि उनलाई सन्तुष्टि दिन सक्नुहुन्छ । फोरप्ले (प्राक्क्रीडा) प्रशस्त गर्नुस् । चुम्बन, आलिंगनआदि पर्याप्त गर्नुस् । ‘बूढो भएँ, कमजोर भएँ, सेक्सका लागि असमर्थ भएँ’जस्ता हीन मानसिकता नपाल्नुहोस् । सय वर्षको मानिसले पनि सेक्स गर्न सक्छ । किनभने, सेक्स शारीरिक क्रियामात्रै होइन, मानसिक क्रिया पनि हो ।

    • यौन उत्तेजना
    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.