• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

ठाटिकाँधको प्रसासनिक सडक मार्ग बिबादमा , जनप्रतिनिधिकै मिलेमतोमा प्रस्ताबित नक्सा परिबर्तन गरेको स्थानियको आरोप।

  •  प्रशान्त डि सि
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र ५, दैलेख
    दैलेखको ठाटिकाँध गाउँपालिका अन्तर्गत निर्माण हुन लागेको प्रसासनिक सडक मार्ग फेरि विवादमा परेको छ। मापदण्ड बिपरित सडक निर्माण गर्न खोज्दा गत बर्ष पनि बिवादिद भएको थियो । तोकियको ठाउँ भन्दा बिपरित सडक खन्न खोज्दा स्थानीय ले अबरोध गर्दा गा. पा , अध्यक्ष , वडा अध्यक्ष हरु , पत्रकार तथा स्थानियहरु बसेर ठाटिकाँध – भैरवस्थान हुँदै खातिगाउँ पुर्ण बि.क को घरको आसपास बाट प्याडुल्ली लैजाने र प्याडुली बाट कोसेडी हुँदै मटेला सडक लिने भन्ने सहमति भएको थियो!
    अहिले सडक खनेर छोडियको सोही ठाउँ बाट निर्माण कार्य अगाडी बढाउनु पर्नेमा मापदण्ड बिपरित , भौतिक पुर्वाधार बिकास मन्त्रालय को रेड बुकमा तोलियको स्थान समेत परिबर्तन गर्न लगाएर ” ठाटिकाधं , थापा गाउँ , प्याडुल्ली , कोसेडी हुँदै मटेला ” बनाईएको स्थानिए एक युवाले जानकारी दिए।                   
    तत्कालीन प्रदेश सभा सदस्य माननीय लक्ष्मी पोखरेल ले बसालेको यो जग जसमा मटेला , भैरबस्थान ,ठाटिकाधँ हुँदै स्याउल्या भनेर तोकिएको थियो। पछि प्याडुली पनि सडक लैजानुपर्छ भनेर कुरा उठाउदा प्रहरी चौकी ठाटिकाँधको रोहबरमा प्याडुली थपिएको थियो ।
    साबिकको लकान्द्र गा बि स को वडा कार्यालय भैरबस्थान भएको र ठाटिकाँध गा. पा. को केन्द्र समेत भैरवस्थान भयकोले र रेड बुकमा समेत भैरवस्थान तोकिएकोले सो ठाउँ छुटाउनु हुदैन भनेर स्थानिय १ नम्बर बासी नागरिक हरुले अहिले बिरोध गरेका हुन ।
    हाल प्रदेश बाट डि पि आर गर्न गएको टोलिलाई राजनिती दम्भको आडमा गाउपालिका का केही जनप्रतिनिधि तथा समाजसेवी भनिने २/४ जनाले आफुअनुकुल हुने गरि सडक लैजाँदै गर्दा बिवाद उत्पादन भएको उनले बताए । यो बिबादमा गाउँपालि वडा न २ का अध्यक्ष रुपलाल बि. क मुख्य दोसि देखिन्छन । उनकै पहलमा यो काम भएको स्थानियको बुझाई छ । कोसेडी र प्याडुलिको बिचमा पर्ने कालिका माइको मन्दिर र गंगालाल आधारभूत बिद्यालय पुर्ण रुपमा भत्काएर बिध्यालयको परिसर भित्रै बाट मापदण्ड बिपरित सडक लिईने कार्यको बिरोधमा उत्रिने स्थानियले जानकारी दिएका छन । मन्दिर र स्कुलमात्र नभयर संयौ को घर समेत उठिबाश हुने भएकोले यो कार्यको चौतर्फी बिरोध भयको हो । यसमा संबंधित निकायको ध्यानाकर्षण गर्ने र नभए आफै सडकमा उत्रीने स्थानियले बताएका छन।     
    मापदण्ड बिपरित सड्क खनिनु अन्याय हो , अपराध हो भन्दै अदालत सम्म पुग्ने स्थानियले चेतावनी समेत दिएका छन।

    • बिवाद
    • सड्क निर्माण
    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.