• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

शेयर बजारमा भारी गिरावट, नेप्से ५० अंकले घट्यो, कारोबार रकम साढे ९ अर्ब मात्रै

  •  संवाददाता
  • बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार परिसूचक नेप्से ५०.३७ अंकले घट्दा २९२६.६५ विन्दुमा झरेको छ ।

    आज नेप्सेमा बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ ।

    विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.८३ प्रतिशतले घटेको छ ।

    वित्त कम्पनी उपसूचकमा सर्वाधिक ३.६८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ३.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.२९ प्रतिशतले घटेको छ । यस्तै, जीवन बिमा उपसूचक पनि २.१३ प्रतिशतले घटेको छ ।

    बजार परिसूचकसँगै हाइड्रोपावर उपसूचकमा उच्च गिरावट हुँदा पनि कारोबार रकममा भने हाइड्रोपावर कम्पनीमा नै आकर्षण देखिएको छ ।

    आज नेप्सेमा १८४ कम्पनीको कम्पनीको शेयर कारोबारमा आएकोमा १५८ कम्पनीको शेयर मूल्य घट्दा २३ कम्पनीको भने बढेको छ । त्यस्तै, तीन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज नेप्सेमा अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक ५७ करोड ४० लाख १२ हजारको कारोबार हुँदा अपी पावरको ३२ करोड ९९ लाख ९८ हजार, ङ्यादी पावरको २३ करोड ३१ लाख ४७ हजार, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख ७५ हजार र हिमालयन डिस्टिलरीको २० करोड १० लाख ७९ हजारको कारोबार भएको छ ।

    आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबार सुरु भएको सानिमा लाइफ इन्स्योरेन्स र केही समयअगाडि नेप्सेमा सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा चन्द्रागिरि हिल्सको शेयर मूल्य ५.२३ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५ प्रतिशत र गत आर्थिक वर्षको मुनाफाबाट आजै मात्रै २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको डिप्रोक्स लघुवित्तको शेयर मूल्य ४.३२ प्रतिशतले बढेको छ ।

    शेयर मूल्य घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक ६.८७ प्रतिशतसहित सर्वाधिक अगाडि रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, अरुण काबेली पवारको शेयर मूल्य ६.०९ प्रतिशतले घटेको छ ।

    • शेयर बजार
    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.