• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कैलालीका आठवटै पालिका प्रमुख एमालेमा, तीन उपप्रमुखले रोजे नेकपा (एस)

  •  मोहन जोशी
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीमा नेकपा एमालेबाट निर्वाचित आठवटै स्थानीय तहका प्रमुख नेकपा एमालेमै रहने देखिएको छ । १३ स्थानीय तहमध्ये स्थानीय निर्वाचनमा कैलालीका आठवटा स्थानीय तहमा नेकपा एमालले जित हासिल गरेको थियो भने छवटा स्थानमा उपप्रमुख विजयी भएका थिए । टीकापुर नगरपालिका र भजनी नगरपालिकामा भने एमालेले प्रमुख पदमा जित हात पार्दा उपप्रमुखमा पराजय बेहोरेको थियो ।

    निर्वाचित उपप्रमुखमध्ये कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमाकुमारी थापा र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुखको निधन भएको छ भने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

    कैलालीको चुरे गाउँपालिकाका प्रमुख र उपप्रमुख, गौरीगंगा नगरपालिकाका प्रमुख र उपप्रमुख, लम्कीचुहा नगरपालिकाका प्रमुख र उपप्रमुखले एमालेलाई रोज्दा गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकाका प्रमुख एमालेमै रहेका छन् ।

    एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये कैलालीमा तीन उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी ५२ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी राजेका छन् । नेकपा (एस) रोज्ने वडा अध्यक्षहरूमा धनगढी उपमहागरपालिका- १४ का अध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका-५ का वडा अध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका-५ का अध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका- १ का अध्यक्ष गंगाराम आचार्य, गौरीगंगा नगरपालिका-७ का अध्यक्ष दलबहादुर कुमाल रहेका छन् । यसैगरी घोडाघोडी नगरपालिकाका-२ वडा अध्यक्ष, लम्कीचुहा नगरपालिका- १ का वडा अध्यक्षसहितले नेकपा (एस) रोजेका छन् ।

    • एमाले
    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.