• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, मङि्सर १९, २०८० | Tuesday 5th December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
  • १ दिन अगाडि

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • २ दिन अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • ३ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • १ हप्ता अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • १ हप्ता अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • १ हप्ता अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • १ हप्ता अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

कञ्‍चनपुरमा एमालेबाट निर्वाचन ५१ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

"३ जनाले सनाखत फिर्ताको निवेदन दिए "
  •  संवाददाता
  • मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्‍चनपुरमा एमालेबाट निर्वाचित स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।मंगलबार साँझसम्म १ नगर प्रमुखसहितले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

    जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार नेकपा (एस) मा सनाखत गर्नेमा १ नगर प्रमुख, ११ वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरु रहेका छन्। सनाखत गर्नेमा पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका छन्।

    नेकपा (एस) रोजेका ३ जनाले सनाखत फिर्ताको निवेदन दिएका छन्। कृष्णपुर नगरपालिकाका २ वडाध्यक्ष र १ सदस्यले निवेदन दिएको जोशीले बताए। निवेदन निर्वाचन आयोगमा पठाइएको उनले बताए। ७ नगरपालिका र २ गाउँपालिकासहित ९ स्थानीय तह रहेको कञ्‍चनपुरमा एमालेबाट ५ प्रमुख र ७ उपप्रमुख विजयी भएका थिए।

    • एकीकृत समाजवादी
    • एमाले
    • कञ्चनपुर
    • जनप्रतिनिधि
    • सनाखत फिर्ता
    मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
    लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    • भर्खरै
    • चर्चित
    • १.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ६.
      डेउडा आइडलको तयारी तिब्र

    • ७.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ८.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ९.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • १०.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.