• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

कोभिड नियन्त्रणमा खर्च साढे ४ करोड

  •  संवाददाता
  • बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी उपमहानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रण व्यवस्थापन तथा राहतमा करिब साढे ४ करोड खर्च गरेको छ । आइसोलेसन, क्वारेन्टाइनमा मात्रै १ करोडभन्दा बढी खर्चेको छ ।

    उप–महानगरपालिकाले आर्थिक वर्ष २०७६र०७७ को पहिलो प्रकोपमा २ करोड ४३ लाख ५२ हजार र ०७७र०७८ को दोस्रो लहरमा १ करोड ९३ लाख २६ हजार खर्च गरेको छ । ‘पहिलो प्रकोपको बेलामा क्वारेन्टाइन, आइसोलेसन र राहतमा बढी रकम खर्च भएको छ,’ उपमहानगरपालिकाकी लेखाअधिकृत सरस्वती जोशीले भनिन्, ‘दोस्रो लहरमा अक्सिजन प्लान्ट, शव बहान र स्वास्थ्य सामग्री खरिदमा खर्च बढी छ ।’ उनका अनुसार आर्थिक वर्ष २०७६र०७७ मा क्वारेन्टाइन र आइसोलसनमा ६० लाख बढी खर्च भएको छ । राहत वितरणमा ९४ लाख जति खर्च भएको छ । प्रयोगशाला स्तरोन्नति, औषधि खरिद, एम्बुलेन्स सञ्चालनमा ४० लाख, जोखिम भत्ता ३४ लाख र अन्य विविधमा १४ लाख गरी कुल २ करोड ४३ लाख ५२ हजार बढी खर्च भएको छ ।

    कोभिडको दोस्रो लहर सुरु भएको वैशाखदेखि असारसम्मको तीन महिनामा १ करोड ९४ लाख खर्च भएको छ । उक्त खर्च रकममा जनसहभागिताबाट ५० लाख जोडिएको छ । दाताबाट उठेको उक्त रकम उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि खर्च गरेको जनाएको छ ।

    अक्सिजन प्लान्ट खरिद र सञ्चालनमा ४९ लाख ९५ हजार र ट्रान्सफर्मर जडानमा ३ लाख ७८ हजार खर्च गरेको छ । शव बाहनमा २० लाख र अन्य भौतिक पूर्वाधार भनिएको शीर्षकमा १७ लाख ८८ हजार खर्च भएको लेखा शाखाले बताएको छ ।

    दोस्रो लहरको बेला बिरामीको उपचार, संक्रमण नियन्त्रण, पीसीआर परीक्षण दर बढाउनेलगायतमा खर्च गर्नुभन्दा धेरै रकम उपमहानगरले कोभिडको नाममा अन्य खर्च गरेको एक जना कर्मचारीले बताए । कोभिड रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा जम्मा ४ लाख १७ हजार खर्च गरेको उपमहानगरपालिकाले विविध खर्चअन्तर्गत करिब ५ लाख खर्च गरेको छ । औषधि खरिदमा २५ लाखको बजेट भए पनि १० लाख ७८ हजारको मात्रै खरिद गरेको लेखा शाखाले जनाएको छ ।

    ‘हजारौंको संख्यामा भारतबाट घर फर्कने नेपालीहरूलाई नाकामै स्वास्थ्य जाँच, होल्डिङ सेन्टर निर्माण, क्वारेन्टाइन र आइसोलेसन राख्ने कार्यमा खर्चको प्राथमिकता थियो,’ नाम नखोल्ने सर्तमा स्वास्थ्य शाखाका कर्मचारीले भने, ‘पहिलोमा राम्रो काम भए पनि दोस्रो लहरमा भने उपमहानगरपालिको ध्यान पुगाउन चाहेन । अरू कार्यमा खर्च बढाए, आवश्यकता भएको भएको ठाउँमा रकम बजेटिङ नै भएन ।’ उनले यसै कारण दोस्रो लहर झन खतनाक भएर फैलिएको बताए ।

    राहत कार्यक्रममा ४९ लाख ९९ हजार ९सय ८८ रुपैयाँ खर्च गरेको धनगढी उपमहानगरपालिकाले सीमा नाकाको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनमा ७ लाख १४ हजार खर्च भएको जनाएको छ । गेटा मेडिकल कलेजमा राखिएको आइसोलेसन सञ्चालनमा मात्रै धनगढी उपमहानगरले करिब २५ लाख खर्च गरेको छ । – कान्तिपुर

    • कोभिड नियन्त्रण
    बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.