• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

नेपाली सेलेब्रेटीको हलिउड र बलिउड फण्डाको वास्तविकता

  •  संवाददाता
  • आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्वस्तिमा खड्काले अमेरिकन फिल्म गर्ने चर्चा बाहिर आएसँगै यतिखेर अर्की नायिका केकी अधिकारी पनि उक्त फिल्ममा रहने भएको खबर बाहिरीएको छ । तर यथार्थमा उक्त फिल्ममा दुई नायिका नभई दुई कलाकार नेपालबाट रहने कथा भएको बुझिएको छ ।

    त्यसको लागि स्वस्तिमा खड्कालाई बहिनीको भुमिकामा कुरा गरेको थियो भने केकीलाई स्वस्तिमाको दिदीको भुमिकामा अफर गरिएको थियो । अमेरिकन भनिएको फिल्म कसले निर्माण गर्न लागिएको हो ? कहिलेदेखि छायाँकन हुने हो कुनै जानकारी छैन ।

    कतै कलाकारहरु काम बिहीन भएको अवस्थामा चर्चाको लागि यस्तो गसिपहरु आउने त हैनन भन्ने पनि नेपाली दर्शकलाई लाग्न थालेको छ । शुरुमा नायिकाहरुले आफुले कुरा गरेको र अडिशन मार्फत नै छनौट भएको बताउने गर्दछन् ।

    तर पछि आफुलाई कथा मन नपरेको बताउँदै उक्त फिल्म छाडेको खबरहरु समेत आउने गर्दछ । त्यसैले पनि यस्ता हल्लाहरु चर्चामा रहिरहनको लागि नयाँ प्रयोग मात्र हुन सक्ने अनुमान छ । केही समय अगाडी अनमोल केसीको वारेमा पनि यस्तै हल्ला चलेको थियो ।

    उनी पनि बलिउड फिल्ममा भन्ने समाचार धेरै पटक बाहिर आएको थियो तर समाचार सत्य हुन सकेन । अहिले नै स्वस्तिमाले समाचारको खण्डन गर्न शुरु गरेकी छिन् । उनले उक्त फिल्म अमेरिकन भएको भन्ने पुष्टि गरेकी छिन् ।

    तर कुरा भईरहेकोले काम गर्ने नगर्ने निर्णय नभएको जानकारी उनले दिएकी छिन् । केकी अधिकारीले भन्ने यस विषयमा केही जानकारी दिएकी छैनन् । यसरी चर्चामा रहेका कलाकारहरु कुनै बन्न लागेको बलिउड र हलिउड फिल्ममा जोडेर गसिपहरु बाहिर आउने गरिन्छ ।

    यस्ता समाचारहरु सत्य नुहनु नेपाली कलाकारहरुका लागि नौलो भने होईन । चर्चामा रहेका कलाकारहरु चर्चामै रहन मन पराउँछन् । यसका लागि उनीहरु अनेक किसिमका फण्डाहरु बनाउने गरिरहेका हुन्छन् । तर त्यो फण्डासँगै सेलाउने गरिन्छ ।

    भलै स्वस्तिमा खड्का र केकी अधिकारीको सवालमा यो असत्य होला । तर कलाकारहरु बेला बखत अनावश्यक फण्डा निकालेर रमाउने गरेको पनि सत्य नै हो । यसरी नै स्वस्तिमा र केकीको अमेरिकन फिल्मको यात्रा सत्य रहोस् हाम्रो कामना ।

    यो पनि पढ्नुहोस् :
    स्वस्तिमा अमेरिकन फिल्ममा काम गर्दैछिन् ?

    फिल्मी फण्डा । छोटो समयमा आफ्नो करिअरलाई नेपाली फिल्ममा स्थापित गर्न सफल नायिका हुन् स्वस्तिमा खड्का । शुरुमा उनलाई नायिकाको रुपमा लिन नसकिने धेरै फिल्मकर्मीहरुको विचारलाई भंग गर्दै उनले करिअरमा सफलता हात पारिन् । एकाध फिल्म बाहेकमा उनलाई रुचाइएको छ ।

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.