• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, मङि्सर २४, २०८२ | Tuesday 9th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ८ घण्टा अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १० घण्टा अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १० घण्टा अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १० घण्टा अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १० घण्टा अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १० घण्टा अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा

  •  संवाददाता
  • सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा नेकपा एसको संसदीय दलको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे दलको बैठक आह्वान गरिएको नेकपा एसकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

    ‘बैठक बस्ने समय तय भएको छ तर, एजेन्डा तय भएका छैनन्’ उनले भनिन्, ‘दलले मान्यता पाएपछि पहिलोपटक हामी बस्दै छौँ, केही बिषयमा छलफल होला । ’

    सभामुखसहित २५ जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भन्दा पहिले प्रदेशको सबै भन्दा ठूलो दल थियो । अहिले एमाले सभामुखसहित ११ सदस्यमा सीमित भएर चौथो दल भएको छ भने १४ सांसदसहित नेकपा एस सबै भन्दा ठूलो दल भएको छ ।

    सबैभन्दा ठूलो दल रहेको नेकपा एसले आजको बैठकबाट दलको नेता छनोट गर्ने–नगर्ने भन्ने टुंगिएको छैन । आज सामान्य छलफल मात्रै भएको हुँदा सोमबार दलको नेता चयन नहुने सांसद तारालामा तामाङले बताए ।

    ‘हामीले छलफल गर्न बस्ने भनेका छौँ तर, आजै दलको नेता छनोट गर्ने बिषयमा छलफल भएको छैन ’ उनले भने ‘दलको नेता छनोटको बिषयमा फेरि छलफल होला । ’

    जेठ २ मा तामाङ एमाले कञ्चनपुरको अध्यक्ष थिए। अहिले नेकपा एसको दलको नेताका आकांक्षी हुन् ।

    त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी पनि दलको नेताका आकांक्षी हुन् । उनीहरु दुई मध्ये एक जना दलको नेता बन्न सक्ने बताइएको छ ।

    त्यसका अलवा प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट पनि दलको नेताको आकांक्षी रहेको बताइएको छ ।

    उनीहरु दुबै जना नेकपा एसका केन्द्रीय सदस्य हुन् ।

    ‘अहिलेसम्म दलको नेतामा चारजनाको नाम चर्चामा छ ’ नेकपा एसका एक सांसदले भने ‘प्रदेश सांसदमा सोडारी पक्षका धेरै छन् । केन्द्रमा सन्तुलन मिलाउन तामाङलाई बताउने सम्भावना छ । तामाङ र सोडारीमध्ये एकजना दलको नेता चुनिने सम्भावना छ ।’

    • सुदूरपश्चिम
    सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.