कैलालीमा वेलुका ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । करोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशाशन कार्यालय कैलाली यस्तो आदेश जारी गरेको हो ।
आज स्थानिय प्रशाशनले एक सुचना जारी गर्दै शुभ दिपावली, छड,नेपाल सम्बत जस्ता पर्बमामा कानुन बिपरित समाजलाई प्रभाब हुने खाले गतिबिधी नगर्न नगराउन अनुरोध गरेको छ ।