• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • ८ घण्टा अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • ९ घण्टा अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • ९ घण्टा अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • ९ घण्टा अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • ९ घण्टा अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १४ घण्टा अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १४ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ
  • १५ घण्टा अगाडि

आज २५६९औँ बुद्धजयन्ती मनाइँदै
  • १५ घण्टा अगाडि

विश्व मधुमेह  दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण 

  •  संवाददाता
  • आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्व मधुमेह दिवसको अवसरमा धनगढीमा निःशुल्क स्वास्थ्य परीक्षण गरी परामर्श र औषधी वितरण गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीले दिवसको अवसरमा धनगढी वडा न १२ जुगेडामा निःशुल्क स्वास्थ्य परीक्षण, चेक जाँच परामर्श ,औषधी वितरण गरेको हो ।

    मधुमेह बाट बच्न नियमित शारीरिक व्यायाम, योगा , स्वास्थ्यकर खाना खानु , धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मधयपानको सेवन नगर्नु नै मुख्य नसर्नेको रोगको जोखिम न्यूनीकरण गर्ने उपाय रहेको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीन बहादुर धामिले बताए ।

    No description available.

    ‘हामी सबैले आ आफ्नो जीवन निर्वाह गर्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ,’दिवसको अवसरमा हामीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छौँ, ८० जनाले स्वास्थ्य परीक्षण गरीआफ्नो टोल छिमेकमै स्वास्थय सेवाको लाभ लिएका छन।रोग लाग्नै नदिऊ सचेत बनौँ’,धामीले भने ।

    No description available.
    स्वास्थ्य परीक्षणमा तौल, उचाइ , रक्तचाप , मधुमेह , पेटको मापन , बिएम आइ , आवश्यकता अनुसारको औषधि ,स्वास्थ्य परामर्श , स्वास्थ्य शिक्षा ,स्वास्थ्य बिमा , योगा, व्यायाम , खानपान , बारेमा जानकारी दिएको थियो ।

    No description available.

    कार्यक्रममा स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीन बहादुर धामी , स्टाफ नर्स गीता लागि , तथा सहरी स्वास्थ्य केन्द्र वडा नं। १२ का स्वास्थ्यकर्मीहरू र वडा अध्यक्ष गणेश प्रसाद जोशीको सहभागिता रहेको थियो ।

    No description available.

    मधुमेह भन्नाले  विकार (मेटाबोलिक डिस्अर्डर) समूह जनित रोग हो। जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने हाइपरग्लाइसेमिया। हाइपरग्लाइसेमियाको कारणहरुमध्ये इन्सुलिन हर्मोन कम मात्रामा उत्पादन हुनु, इन्सुलिन हर्मोनको उपभोग कोशिकाहरुले कम गर्नु तथा ग्लुकोजको उत्पादन शरीरमा बढी हुनु हुन्छ।

    मधुमेहमा हुने चयोपचयको गडबढीले शरीरको विभिन्न अंगहरुमा प्याथो फिजियोलोजिकल परिवर्तन ल्याई विभिन्न उपद्रवहरु जस्तै: मिर्गौला बिग्रिने, मोटोपना, डाइबोटिक रेटिनोप्याथी, डाइबोटिक न्युरोप्याथी, हाइपरटेन्सन आदि हुने हुन्छ। डाइबेटिजलाई मुख्यतः टाइप-१ / टाइप-२ गरी विभाजन गर्न सकिन्छ। यसबाहेक जेस्टेशनल डाइबेटिज पनि हुन्छ, जुन जन्मजात हुन्छ।

    टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ। मधुमेह निदानको लागि रगतमा ग्लुकोजको जाँच गर्दा मुख्यतः चार किसिमले गरिन्छ र निम्नानुसार भए मधुमेह भएको ठहरिन्छ: खाली पेटमा गरिने रगत जाँच

    – Fasting Plasma Glucose -FPG_ > 126 mg/dL 75 g Oral Glucose tolerance test-OGTT_ > 200 mg/dL Random Plasma Glucose test > 200 mg/dL HbA1C >6.5%

    विश्व मधुमेह दिवस हरेक वर्ष नोभेम्बर १४ तारीखको दिनलाई मधुमेह सम्बन्धि जनचेतना फैलाउने मुख्य उद्देश्यले विश्व मधुमेह दिवसको रुपमा मनाइन्छ। ई.सं. १९९१ देखि इन्टरनेशनल डाइबिटिज फेडरेशन र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो।

    नोभेम्बर १४ उनै सर फ्रेडेरिक बान्टिङ्गको जन्म दिन हो जसले चार्ल्स बेस्ट संग मिलेर सन् १९२२ मा इन्सुलिनको खोज गरि मानव जगतलाई मधुमेह र यसको उपद्रवबाट बच्न एउटा महत्वपूर्ण अस्त्र प्रदान गरे। संयुक्त राष्ट्र संघले ई.सं. २००६ मा एक प्रस्ताव पास गरि यस दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन अधिकारिकता प्रदान गर्यो। हरेक वर्ष विश्व मधुमेह दिवसलाई एक विशेष नाराका साथ मनाइन्छ। यस वर्ष विश्व मधुमेह दिवसको नारा रहेको छ- ‘मधुमेह स्याहारमा पहुँच—अहिले होइन भने कहिले’। यो नारा ई.सं. २०२१ देखि २०२३ सम्मको लागि तय गरिएको हो।

    विश्व मधुमेह दिवस मधुमेहको बारेमा जनचेतना फैलाउने एउटा अभियान हो र नीलो रंगको गोलाकार घेरा विश्व मधुमेह दिवसको अधिकारिक लोगो (चिन्ह) रहेकोछ, जुन सन् २००७ देखि प्रचलनमा ल्याइएको छ। मधुमेहको समस्या विश्व भरि नै एउटा भयावह समस्या बन्दै गइरहेको छ। एउटा अध्ययनले देखाए अनुसार इस्वी सम्वत् २०३० मा टाइप २ मधुमेह रोगीको संख्या करिब ४३९ मिलियन हुने अनुमान गरिएको छ। मधुमेहको उपचार रोगीको प्रकृति, वय आदिको विचार गरी गर्नुपर्दछ। मधुमेहको व्यवस्थापन तथा उपचारमा आहार विहारको ठूलो भुमिका छ। हितकरआहार आहार भन्नाले खानपानलाई बुझाउँछ भने विहार भन्नाले दैनिकरुपमा गरिने क्रियाकलापलाई जनाउँछ। हितकरआहार आहार विहारको सेवन गर्दा रोग व्याधि लाग्ने सम्भावना कम हुन्छ र औषधि सेवन गर्नुपर्ने अवस्था कम हुन्छ तर अहितकर आहार सेवन गरिरहयो भने औषधि प्रयोगले पनि रोगव्याधिबाट छुटकारा पाउन सकिदैँन।

    तसर्थ मधुमेहमा खानपान, आहार विहार तथा योग प्रणायाम सहितको स्वस्थ जीवनशैलीको ठूलो महत्व छ। मधुमेह रोगको लागी हितकरआहार विहार गहुँ , षष्टिक शाली (साठी रशाली चामल), कोदो, कंगु, मधुलिका, समा, मकै, चना, अरहर, गहत, मूँग, मसूरो। कुभिण्डो, करेला, परवल, बरेला (कर्कोटिक), सहजन, भन्टा, विम्बी, इन्द्रवारुणी, प्याज, लसुन, तितेलौकी, घिरौला काँचो केरा , लोनिका, सहजनको पात, द्रोणपुष्पीको पात, गुर्जोको पात, काकमाची पत्र, खजुर, आरु, कपित्थ, जामुन, डुम्री, तरबूजा, सर्स्यूको तेल वा तोरीको तेल, तिलको तेल, तक्र (मोही), परेवा, तितिर आदि पँक्षीको मासु, कमल कन्द, खयर, अन्य तितो पदार्थ नियमित शारीरक व्यायाम, योग, अहितकर आहार विहार जतिखेर पनि खाइ रहने बानी,,नयाँ अन्न सेवन,दहि, उखु,घि

    • निःशुल्क स्वास्थ्य परीक्षण
    • विश्व मधुमेह  दिवस
    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
    धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • २.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ३.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ४.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ५.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ६.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ७.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ४.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ५.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ६.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ७.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ८.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ९.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.