• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • ९ घण्टा अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • ९ घण्टा अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • ९ घण्टा अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • ९ घण्टा अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • ९ घण्टा अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १४ घण्टा अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १४ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ
  • १५ घण्टा अगाडि

आज २५६९औँ बुद्धजयन्ती मनाइँदै
  • १५ घण्टा अगाडि

बन्दका कारण निम्न आय भएकालाई समस्या

  •  संवाददाता
  • मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वीर अस्पतालमा आफन्तलाई भर्ना गरेकाले रणबहादुर तामाङ आज बिहान खाना लिएर बिहान ११ बजे चुच्चेपाटीस्थित घरबाट निस्किए। राजधानीमा सार्वजनिक यातायातमै यात्रा गर्दै आएका उनले करिब एक घण्टा कुर्दा पनि रत्नपार्क क्षेत्रमा आउने सवारी पाएनन्।

    सोमबारसम्म कसैको बन्द भन्ने नसुनेका रणबहादुरजस्ता धेरै मानिस आज सडकमा निस्केपछि सवारी नपाएर अलमल परे। घण्टौं सवारी कुर्दा पनि गन्तव्यमा पुग्न सकेनन्। कसले र किन बन्द गरेको भन्ने थाहा नपाइ अत्यावश्यक काम निस्किएका धेरै मानिस निरन्तर भइरहने यस्ता बन्दले दुःख पाउँदै आएका छन्।

    बन्द गर्दैमा माग पूरा नहुने भए पनि लामो समयदेखि नेपालमा विरोधका लागि सार्वजनिक यातायात बन्द नै मुख्य अस्त्र बन्दै आएको छ। जसका कारण समस्यामा सामान्य मानिस पर्ने गरेका छन् । निजी सवारी चले पनि सार्वजनिक यातायात फाट्टफुट्टमात्र चलेको छ। थोरै चलेका सार्वजनिक यातायात पनि गन्तव्यसम्म चलेका छैनन्। चुच्चेपाटीबाट वीर अस्पताल आइपुग्न रणबहादुरले तीन वटा सवारी चढ्नु परेको बताए। एउटाले मित्रपार्क, अर्कोले पुरानो बानेश्वर र तेस्रो सवारीबाट मात्र आफू गन्तव्यसम्म पुग्न सफल भएको उनले सुनाए।

    जोखिम कम भए पनि कोरोना महामारी कायमै रहेकाले काम नपरी नहिँड्ने धेरै मानिसले आज काममा निस्कनुपर्दा सवारीकै कारण समस्या भोगेका छन्। विरोधका लागि बन्दको विकल्पका रुपमा अन्य रचनात्मक कार्यक्रम अघि सार्न सुझाव दिन्छन् नयाँ बानेश्वरका ज्ञानेन्द्र श्रेष्ठ। रचनात्मक रुपमा नयाँ शैलीबाट विरोध गर्दा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गर्न सकिने उनको भनाइ छ।

    एक दिनको विरोधले निम्न आय भएका र काम गरेरै बिहान बेलुकाको हातमुख जोड्नुपर्नेका लागि समस्या हुने गरेको छ। यस्तै वर्गलाई समस्यामा पार्ने गरी बन्द कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट नहुने गरेको कीर्तिपुरकी रमिला महर्जनले बताइन्। उच्च वर्गकालाई महिनौं बन्द गरिदिए पनि कुनै समस्या नभए पनि काम गरेर जीविकोपार्जन गर्नेका लागि भने सास्ती हुने गरेको छ। बन्द भएपछि ज्याला गरेर खानेले काम गर्ने अवसरसमेत पाउँदैनन्।

    बन्द कर्ताले सामान्य मानिसका यस्ता समस्यामा ध्यान दिनुपर्ने उनीहरूको माग छ। सबैले गरिखान पाउने गरी विरोधका कार्यक्रम गर्ने गरी रचनात्मक सोच अघि सार्न निम्न आय भएका वर्गको माग छ।

    • बन्दको असर
    • बन्दले दुःख पाउँदै
    मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
    आज २५६९औँ बुद्धजयन्ती मनाइँदै
    महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा
    • भर्खरै
    • चर्चित
    • १.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • २.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ३.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ४.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ५.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ६.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ७.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ४.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ५.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ६.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ७.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.