• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

इन्द्र थापाद्वारा जन्म दिन को अवसरमा हलिया मुक्त समाज का १०५ बालबालिकालाई सहयोग।

  •  प्रशान्त डि सि
  • मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मंसिर २८, कैलालि
    जन्म घर नेपाल म्याग्दी जिल्ला हाल कर्म थलो बाल्टिमोर अमेरिका बस्दै आएका समाज सेबि तहा इशा फाउन्डेसन का सस्थापक संरक्षक श्री इन्द्र थापा ले आफ्नो जन्म दिन को अवसर पारी कैलाली जिल्ला गौरिगङ्गा नपा ६ मा रहेको श्री आनन्द प्रथामिक बिध्यालय अध्यनरत हलिया मुक्त समाज का १०५ जना बिद्यार्थी लाई आफ्नो जन्म दिन को अवसर मा झोला वितरण गरेका छन । उनले यो भन्दा पहिला पनि कोरना कहरको बेलामा लाखौ सयोग गर्दै आएका छन । सुर्खेत मा रहेको राउटे बस्ती देखि बाजुरा बाग्लुङ मा गएको पहिरो मा पनि लाखौ सहयोग पठाउदै गरेका छन । आफू पेसाले वकिल भएको कारण ले शिक्षा लाई महत्त्व दिदै आएको उनि बताउछन। त्यसै तहत आज बिद्यार्थीहरुलाई झोला वितरण गरेको उनी बताउछन ।आफू आफ्नो देश बाट हजारौं किलोमीटर दुरि भयर पनि आफ्नो मन लाई दुरि भने बनाउन सकिन सदैब देश को हित को लागि सहकार्य गर्दै आएको उनि बताउछन! आफू प्रत्यक्ष उपस्थित हुन न सक्ने भयर उनले नेपाल मा भएका सामाजिक कार्य मा अग्रसर ब्याक्ती मार्फत रकम पठाइ सयोग गर्दै आएका छन । आज पनि सुदुर पश्चिम् मै सामाजिक कार्य मा अग्रसर लक्ष्मि बोगटी कुवर द्वारा रकम पठाइ झोला वितरण गरिएको थियो। यश कार्य मा सामाजिक कार्यकर्ता लक्ष्मि बोगटी जसपा युवा नेता करन साउद सोही वार्ड सदस्य कुवर जि सामाजिक कार्यकर्ता किरन छेत्री सुमन देवल Dk कुवर बिधालय का सम्पुर्ण शिक्षक बर्ग हरुको प्रमुख उपस्थिति मा हस्तान्तरण गरिएको थियो । झोला पाउँदा बिद्यार्थीहरुले एकदमै खुसी महसुस भएको बताएका छन।

    • सहयोग
    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.