भीमदत्त नगरपालिका ३ विचपुरीका अन्दाजी ४५ वर्षीय पुरन चौधरीको स्कुटर दुर्घटनामा परी गएराति उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुदा चौधरी गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको थियो।
उपचारका क्रममा चौधरीको मत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।