• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

  •  संवाददाता
  • शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    धनगढी -कैलालीको एउटा विद्यालयमा गत शुक्रवार साँझ विद्यार्थी मृत फेला परिन्। जिल्लाको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा  कक्षा १० मा अध्ययनरत हिमानी विष्ट मृत भेटिएकी हुन्। उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। सेनाको विद्यालयभित्र होस्टेलमै हिमानीको शव फेला परेको थियो। उनी त्यहाँ आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको थियो।
    साउन १२ गते सुदूरपश्चिमको दुर्गम मानिने बाजुराको एक छात्रावासमा पनि विद्यार्थीको शव भेटियो। बुढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयको छात्रावासमा बुढीगंगा–७ बस्ने २१ वर्षीय नवीन खड्को शव फेला परेको थियो। उनी कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए। खड्का उक्त विद्यालयमा प्राविधिक वन विज्ञान अध्ययन गर्दै आएका थिए।
    केही समयअगाडि बाजुरामै एक युवती पनि मृत भेटिएकी थिइन्। प्रेमीसँग विवाद हुँदा जिल्लाकै एउटा जङ्गलमा ती युवतीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको थियो। गत असार १७ गते पनि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत कञ्चनपुरकी एक किशोरी पनि मृत फेला परेकी थिइन्।
    कञ्चनपुरको बेलौरी घर भएकी अन्दाजी १९ बर्सिया आरती विष्ट आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको थियो। उनले आत्महत्या गरेको भनाई प्रहरीको थियो। उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी सङ्काय प्रथम सेमेस्टरमा अध्ययनरत थिइन्।
    प्रहरीका अनुसार किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण प्रेममा धोका पाउनु रहेको छ। विभिन्न घटनाको अनुसन्धान गरेको प्रहरीले प्रेममा धोका पाएपछि किशोर किशोरीले आत्महत्याको बाटो रोज्ने गरेको निष्कर्ष निकालेको छ।
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले प्रेममा धोका पाएका कारण कतिपयले प्राण त्याग्ने गरेको बताए।
    ‘किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण नै प्रेममा धोका हो,’ उनले भने, ‘पछिल्लो समय यो आत्महत्याको क्रम सुदूरपश्चिममै बढिरहेको अवस्था छ। हाम्रो अनुसन्धानले पनि प्रेम सम्बन्धकै कारण आत्महत्या हुने गरेको देखाउँछ।’
    यसको न्यूनीकरणका लागि अभिभावक र शिक्षक तथा साथीभाइको सल्लाह, सुझाव र भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
    • आत्महत्या
    • प्रेममा धोका
    • सुदूरपश्चिम
    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.