• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

  •  संवाददाता
  • सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- कैलालीको चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनुपर्ने बताएका छन्। सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष बोगटीले मङ्सिर ४ गतेका लागी तोकिएको सङ्घ र प्रदेशको निर्वाचनमा पहुँच र पैसाको बलमा नभई पार्टीले सही उम्मेदवारलाई टिकट दिनु पर्ने बताएका छन् । ‘राजनीतिक दल चुनावी नारामा मात्र सीमित हुन्छन्।जिती सके पछि देश,जनता बिर्सने चलन छ ५०⁄६०वर्ष भयो संसारमा स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै समाजवादतिर उन्मुख भइसके नेपालमा भागबन्डा,भ्रष्टाचार आफन्तको व्यवस्थापन गर्न ठिक्क हुन्छ,’उनले लेखेका छन् ।

    पार्टीले सही उम्मेदवार नछान्दा र जनताले बिकासप्रेमी उम्मेदवार नचिन्दा जनभावना अनुसारको काम नभएको उहाँको भनाइ छ । ‘नेताहरू जनताले हामीलाई जे गर्न पनि छुट छ भन्ने सोच्छन् ।जनताले पनि आफ्नो अमूल्य भोटको दुरुपयोग गर्छन्,रक्सी खाएर पैसालिएर भोट बिक्री गर्छन्,’उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

    https://m.facebook.com/story.php?story_fbid=1129081741326886&id=100026752130662
    निर्वाचनको जग नै कमजोर भएपछि र सरकारमा चोर भ्रष्टाचारी,नातावाद कृपावाद,राष्ट्रघाती गरिबमारा पुग्ने गरेकाले देश बिकास हुन नसकिरहेको उहाँको भनाइ छ ।

    ‘यसरी कहाँबाट राम्रो सरकार बन्छ रु कहाँबाट देश बन्छ रु कहाँबाट जनताले मुक्ति पाउँछन् रु वारिमा मकै रोपे मकै हुन्छ धान रोपे धानै फल्छ  ।त्यस्तै हामीले नराम्रो मान्छे नराम्रो पार्टी जिताए भने राम्रो कल्पना गर्नु हामी जनताको पनि त्यतिकै दोष छ।पार्टीले टिकट दिँदा पनि पैसाको बलमा होइन नेताको पहुँचको होइन । जनताले रुचाएको व्यक्तिलाई इमानदार नेतालाई टिकट दिनु पर्छ।जनताले सही मूल्याङ्कन गरी सही पार्टीको सही उम्मेदवार लाई विजय गराउनु पर्छ ।नत्र भने बेल पाक्यो कागलाई हर्ष न विषम भने जस्तो हुनेछ,’उनले लेखेका छन् ।

    • अध्यक्ष चक्र बोगटी
    • इमानदार नेता
    • चक्र बोगटी
    • चुरे गाउँपालिका
    • जनताले रुचाएको
    • टिकट
    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.