पेट्रोलियम पदार्थको मूल्य घटाउन आयल निगमको आनाकानी
सेयर बजार फेरि ओरालोतिर, १३ वटै समूहको सूचक नकारात्मक
काठमाडौं स् सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो।
अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुन आज पाँच सयले घटेको हो ।
तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।