धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडानम्बर ७ की २५ वर्षीया इन्द्रावती रानाको मृत्यु भएको हो।
प्रहरीका अनुसार रानाले विषादी सेवन गरेपछि सिकिस्त भएकी थिइन्। विषादी सेवनका कारण उनको उपचारका क्रममा मृत्यु भएको हो।