• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

अपिनाम्पा संरक्षण क्षेत्रमा राजश्व सङ्कलन बढ्यो 

  •  संवाददाता
  • मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फोटो : गोरखापत्र
    • अ
    • अ
    • अ

    दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रमा बर्सेनि राजस्व बढ्दै गएको छ । जिल्लाको एक मात्र संरक्षण क्षेत्र अपिनाम्पामा सङ्कलित राजश्वमध्ये अधिकांश हिस्सा जडीबुटीको हो । आर्थिक वर्ष ०७७⁄०७८ मा एक करोड ४ लाख राजश्व सङ्कलन गरेकोमा गत आर्थिक वर्ष २०७८⁄०७९ मा २ करोड ५० लाख राजश्व सङ्कलन गरीएको गरीएको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

    ‘हरेक वर्ष राजश्व बढिरहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष हामीले दोब्बरले राजश्व सङ्कलन गर्न सकेका छौँ। यो हाम्रो उपलब्धि हो । अपिनाम्पा संरक्षण क्षेत्रमा सङ्कलित राजश्वमध्ये अधिकांश हिस्सा जडीबुटीको नै छ,’ प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने ।

    कार्यालयका अनुसार सुरुको वर्ष २०६७⁄६८ मा ५ लाख ६१ हजार ९ सय ८० रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

    संरक्षण क्षेत्र घोषणा भएको दोस्रो वर्ष २०६८⁄६९ मा ९५ लाख ३८ हजार ६ सय ८८ रुपैयाँ, आर्थिक वर्ष २०६९⁄७० मा ७८ लाख २७ हजार ६ सय ९६ रुपैयाँ र आर्थिक वर्ष २०७०⁄७१ मा १ करोड २ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

    यसै गरी, २०७१⁄७२ मा ८६ लाख ४७ हजार ४ सय ९९ रुपैयाँ, आर्थिक वर्ष २०७२⁄७३ मा १ करोड ७३ लाख ४५ हजार ४८ रुपैयाँ र २०७३⁄७४ मा २ करोड ३ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

    आर्थिक वर्ष २०७४र७५ मा भने अहिलेसम्मकै धेरै २ करोड ४४ लाख १४ हजार ९७ रुपैयाँ राजश्व उठेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क छ ।

    कार्यालयमा सङ्कलन भएको राजश्व नेपाल सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको छ । नेपाल सरकारले सङ्कलित राजश्वको ३० देखि ५० प्रतिशत रकम संरक्षण क्षेत्रको विकासका लागि उपलब्ध गराउने कानुनी व्यवस्था रहेको प्रमुख संरक्षण अधिकृत अर्यालले जानकारी दिए ।

    २०६७ सालमा स्थापना गरीएको अपिनाम्पा संरक्षण क्षेत्रमा हिउँ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत वन्यजन्तु पाइने गरेका छन् । डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातिका चराहरूको समेत वासस्थानका रूपमा रहेको यो क्षेत्रमा अपि हिमाल र नाम्पा हिमाल पनि पर्दछन् ।

    • अपिनाम्पा संरक्षण क्षेत्र
    • दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र
    • राजश्व सङ्कलन
    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.