स्वतन्त्र उम्मेदवार ओझाको निर्वाचन सचिवालय स्थापना
संवाददाता
शुक्रबार, असोज २८, २०७९
मा प्रकाशित
Advertisement
अ
अ
अ
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाको निर्वाचन सचिवालय स्थापना भएको छ ।
निर्वाचन आयोगबाट चुनाव चिन्ह माछा प्राप्त गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएनचोकमा विहिबार सचिवालय स्थापना गरिएको स्वतन्त्र उम्मेदवार ओझाले बताए । आफ्नो पक्षमा माहौल बन्दै गएको उनको दाबी छ ।