• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • २ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • २ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • २ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • २ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

१४ लाखभन्दा बढीका पटाका बरामद

  •  संवाददाता
  • बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बर्दिवास, कात्तिक २ गते । तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा पटाका आतङ्क सुरु भएको छ । मुख्यतः दशैं सकिएलगत्तै मधेश प्रदेशका सबै जिल्लामा पटाका आतङ्कको समस्या सुरु भएको हो । यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र खोजी कार्य तीव्र पारेपछि भारी मात्रामा पटाका बरामद भएको जनाएको छ ।

    सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीले प्रदेशअन्तर्गतका सीमा क्षेत्रमा तयनात धनुषा जिल्ला बाहेकका बोर्डर आउट पोष्टहरुले १४ लाख ४१ हजार मूल्य बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ । बाहिनीका सशस्त्र एसपी सागर राईका अनुसार सबैभन्दा बढी महोत्तरीबाट तीन लाख २८ हजार ७० रुपियाँ बराबरका बरामद भएका छन् । त्यस्तै, सिराहाबाट २८ लाख, बाराबाट २७ लाख ५० हजार, सर्लाहीबाट २३ लाख रौतहटबाट १९ लाख र पर्सा जिल्लाबाट १४ लाख ४५ हजार मूल्यका पटाका नियन्त्रणमा लिइएको हो ।

    पक्राउ परेकामा सबैभन्दा बढी नागिन पटाका छन् । सुपर हनुमान बम, आलु बम, राकेट बम, बुलेट बम, मुर्गा छाप पटाका, खुर्सानी पटाका, मुर्गा रकेट, नगिना रकेट, झिरझिरे, चक्कर फूलझरी, चुटपटी, सुतली बम, मिनी बुलेट, पलावर बम, ग्राउन्ड चक्कर बरामद पटाकाका नाम र प्रकार छन् ।

    सशस्त्र एसपी राईले निगरानी र खोजतलास चुस्त पारिएकाले पक्राउ पर्ने क्रम जारी रहेको जनाउनुभयो । बरामद पटाकालाई सार्वजनिक रूपमा खाल्डोमा पुरेर पानीमा भिजाएर नष्ट गर्ने गरिएको छ ।

    जिल्ला प्रहरीका प्रवक्ता एवम् डिएसपी चन्देश्वर यादवले यस पटक प्रहरीले सीमा तस्करी भई आएका अन्य सामान पक्राउ गरे पनि पटाकाजन्य पदार्थ पक्राउ नपरेको जानकारी दिनुभयो ।

    कानुनतः पटाका प्रयोग ओसारपसार तथा कारोबार दण्डनीय अपराध हो । मुलुकी अपराध संहिता ०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुरको महलमा पटाकालाई ‘सामान्य विस्फोटक पदार्थ’ भनेर परिभाषित गरिएको छ । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाअनुसार यसको अवमान्या गर्ने माथि तीन वर्षसम्म कैद र २० हजारसम्म जरिवानाको व्यवस्था छ । यसका लागि विस्फोटक पदार्थ ऐन २०१८ ले पनि पटाका, भुइँचम्पालाई दण्डनीय अपराध मानेको छ ।

    कानुनले रोक लगाए पनि यसको प्रयोग, ओसारपसार र कारोबारमा कमी भने आउन सकेको छैन । स्थानीय व्यापारी भन्छन्, ‘‘दशैं सकिएसँगै बजारमा पटाकाको माग ह्वात्तै बढेको छ । मुनाफासमेत दोब्बर तेब्बर हुने भएकाले जतिसुकै कडाइ गरे पनि यसको नियन्त्रण हुन सकेको छैन ।’’

    रमाइलोका लागि प्रयोग गरिने पटाकाले बर्सेनि करोडौँ रुपियाँको क्षति मात्र पुर्‍याएको छैन पटाकाको आडमा आपराधिक घटनासमेत हुने गरेको पाइएको छ । यसको प्रयोगले चाडबाडमा सुरक्षा चुनौतीसमेत थपेको प्रहरीको भनाइ छ । पटाकाकै कारण आगलागी लगायत जस्ता घटना हुने गरेका छन् ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.