बैतडी: बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। जिल्लाको पाटन नगरपालिका-४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी हुन्। उनले उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेकी हुन्।
बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान
बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान
![](https://www.dainikjiban.com/wp-content/uploads/2022/11/113-year1668916955.jpg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु