• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

धनगढी ‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा

  •  संवाददाता
  • मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढीः २०६३ सालदेखि नियमित रुपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ दुई वर्ष कोरोना भाइरसका कारण प्रभावित बन्न पुग्यो। हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म चल्ने महोत्सवको तयारी यस वर्ष भने तीव्र रुपमा भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा लाग्ने महोत्सव आयोजनाका लागि महोत्सव स्थल सजावटको काम भइरहेको छ।

    सुदूरपश्चिमको विशेष पर्वको रुपमा स्थापित हुँदै आएको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी गराए। ‘हामी अहिले काठमाण्डौँमै छौँ, सम्माननीय प्रधानमन्त्री ज्युलाई भेटेरै २२ गते उद्घाटन हुने महोत्सवको प्रमुख अतिथिका लागि आमन्त्रण गरिसकेका छौँ। प्रायोजक सह–प्रायोजक खोज्ने काम पनि जारी छ,’ उनले भने।
    मंसिर २२ गते उद्घाटन हुने महोत्सवका लागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेकाले बाँकी तयारीको काम भइरहेको बताइएको छ। महोत्सव स्थलमा व्यावसायिक प्रयोजनका करिब ५ सय स्टल निर्माणको काम भइरहेको छ।

    १० करोडको कारोवारसहित ५ लाख बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको दाबी छ। उद्योग वाणिज्य संघले धनगढी मेनरोड चौडा बनाउने क्रममा विस्थापित भएका व्यवसायीलाई स्टल बुकिङमा ५० प्रतिशत छुट दिने निर्णय गर्दै महोत्सव तयारीलाई तीव्र पारेको हो।

    १० दिनसम्म चल्ने सुदूरपश्चिम महोत्सवका लागि ६० प्रतिशत व्यावसायिक प्रयोजनका स्टल बुकिङ भइसकेको आयोजकको दाबी छ। अहिले मञ्च निर्माणदेखि महोत्सव स्थल सजावटको काम भइरहेको छ। सुदूरपश्चिमको उद्योग, पर्यटन, कृषि र यहाँका संभावनाहरुलाई उजागर गर्ने मुख्य उद्देश्यसहित महोत्सवको तयारी भइरहेको उद्योग वाणिज्य संघले जनाएको छ।

    ‘दिगो विकासका लागि आर्थिक सम्वृद्धि’ मुल नारासहित कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको छ। यहाँका कला संस्कृतिको जगेर्ना गर्दै महोत्सवलाई सुदूरपश्चिमको विशेष पर्वको रुपमा थप परिष्कृत गर्ने काम भइरहेको आयोजकले बताएको छ। स्थानीय कलाकारलाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय कलाकारहरुको समेत महोत्सव अवधिभर बेजोड प्रस्तुति रहने बताइएको छ।
     
    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.