• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

रिलायबल नेपाल लाइफद्धारा मृतकको घरमै पुगेर बिमा दाबी रकम भुक्तानी

  •  संवाददाता
  • आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रिलायबल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले मृतकको घरमै पुगेर बिमा दाबी रकम भुक्तानी गरेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका ८ खाड्चोकमा रहेको मृतकको घरमै गएर २० लाख ८० हजार रकमको चेक हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच पुर्नवास नगरपालिका प्रमुख तोयानाथ शर्माले मृतक राममुर्ती रानाकी श्रीमती अनुखा रानालाई चेक प्रदानगर्दै बिमाबाट पाएको रकमको सदुपयोग गर्न सुझाव दिएका छन् ।

    ‘बिमा हाम्रो सुख–दुःखको सारथि हो । रिलायवल लाइफले घरमै पुगेर रकम प्रदान गरेको छ ।यो सुखद पक्ष हो । यो रकमले केही हद सम्म पनि मृतकका परिवारलाई राहत पुगेको छ,’मेयर शर्माले भने,‘मैले पनि रिलायवल लाइफमै जीवन बिमा गरेको छु।’

    मृत्युदावी रकम हस्तान्तर कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्सोरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख चन्द बहादुर विष्टले पीडितको सहजताको लागी घरमै पुगेर रकम प्रदान गरिएको बताए । यसअघि कञ्चनपुरमै नेपालमै ठुलो रकम ४ करोडको मृत्युदावी पनि प्रदान गरिसकेको स्मरण गराउँदै विष्टले बिमा जीवन रहँदा र नरहँदाको पनि सारथि भएको बताए ।

    No description available.
    बिमा मृत्यु रकम बुझ्दै रानाले श्रीमानको मृत्युपछिको सहारा रिलायवल लाइफ इन्सोरेन्स भएको बताएकी छिन् ।‘श्रीमान त मरेर जानुभयो,तर मेरो र छोरा–छोरीको सहारा रिलायवल सँग जोडाइदिनु भक्कानिँदै उनले भनिन्,‘अव यो रकमले छोरा–छोरीको भविष्य बनाउँछु।’

    अनुखाले उक्त रकमबाट आफूले पनि रिलायवलमै ६ लाखको बिमा गराएकी छन् ।रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख,वडा सदस्य,पत्रकार,आइविआरडी शाखा प्रमुख,एजेन्सी म्यानेजर,एजेन्ट र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
    मृतक रानाले २०७७ चैत्र २२ बिमाको दोस्रो किस्ता तिरेका थिए । रानाको ६ महिना अघि उपचारकै क्रममा निधन भएको थियो ।

    • बिमा दाबी
    • रकम भुक्तानी
    • रिलाबल
    • रिलायबल नेपाल लाइफ
    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.