• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, कार्तिक २६, २०८२ | Tuesday 11th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

  •  संवाददाता
  • आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको टिकापुरमा स्वास्थ्य प्रवर्द्धनात्मक आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको आयोजना तथा टिकापुर नगरपालिकाको समन्वयमा श्री सरस्वती माध्यमिक बिद्यालय बन गाउँमा स्वास्थ्य प्रवर्द्धनात्मक आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

    टिकापुर नगरप्रमुख रामलाल डगौराको प्रमुख आतिथ्य र प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्का अध्यक्षतामा एक समारोह आयोजना गरी शिविरको उद्घाटन गरिएको थियो।
    शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कृष्ण चन्द्र अधिकारी, फिजीसियन डा.सुमन चौधरी, आयुर्वेद चिकित्सक डा. दुर्गा प्रसाद ढुङ्गाना, डेनटल चिकित्सक डा. सन्तोष पण्डित, मेडिकल अधिकृत डा. प्रेम भट्ट लगायतका चिकित्सकहरूबाट आयुर्वेद स्वास्थ्य सेवा २५९ जना, मुटु रोग परीक्षण २२९जना, फोक्सो सम्बन्धी जाँच ७९ जना, दाँत सम्बन्धी सेवा ८० जना, ज्येष्ठ नागरिकलाई सहायक सामाग्री लौरो ८० जनालाई वितरण गरिएको छ ।


    नसर्ने रोग रोकथाम गर्न शारीरिक तन्दुरुस्त कायम गर्न दैनिक Indoor दौड गर्ने एक ९१० थान Traid Mail मेयर डगौरा मार्फत प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख खड्काले विद्यालयका का.भा. अध्यक्ष अमर बहादुर पुनमगरलाइ हस्तान्तरण गरेका छन्।
    कार्यक्रममा बोल्दै नगर प्रमुखले रोगको उपचार भन्दा उपचार नै नगर्ने वातावरण बनाउन स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा आयुर्वेद औषधि पद्धतिको विकासमा जोड दिने प्रतिबद्धता गरे।

    ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा देखिने जन्मजात मुटु रोग तथा मुटुको वाथरोगको स्क्रिनिङ्ग गरी समयमै रोग लाग्न नदिने स्वास्थ्य शिक्षा विद्यालय कार्यक्रम मार्फत दिनुपर्ने प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए ।

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.