• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

  •  संवाददाता
  • बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    झलारी – शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्ने भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले रुख कटानीको आदेश जारी गरेसँगै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढेको हो। वन कार्यालयले फागुन २६ गते रुख कटानका लागि आदेश जारी गरेको नगर प्रमुख रणबहादुर महराले बताए।

    आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ। निर्माणका लागि ठेक्का समेत भैसकेको थियो। तर, रुख कटानी आदेश जारी नहुँदा समस्या भइरहेको थियो। ‘४.९९ हेक्टर क्षेत्रफलमा फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ,’ नगर प्रमुख महराले भने, ‘वन कार्यालयले रुख कटानी आदेश जारी गरेको छ, त्यहाँ ८ सय २५ रुख कटान हुनेछन्, रुख कटानी भएपछि निर्माण कार्य अगाडि बढ्ने छ।’

    फोहर व्यवस्थापक केन्द्र निर्माण ठेक्का रमण केएसजेभी कैलालीले पाएको छ। ग्त वैशाखमा निर्माण कम्पनी र सहरी विकास आयोजना कार्यान्वयन इकाईबीच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो। ‘२० महिनाभित्र निर्माण सक्ने गरि सम्झौता भएको थियो,’ निर्माण कम्पनीका ईन्जिनियर अमित यादवले भने, ‘रुख कटानी आदेश पाउन ११ महिना लाग्यो, अब निर्धारित समय निर्माण सकिदैन, तर तिब्र गति निर्माण कार्य अगाडि बढाउने हाम्रो योजना छ।’

    यस्तो बन्नेछ फोहोर व्यावस्थापन केन्द्र शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट उत्पादन भएको फाहोर व्यावस्थापनका लागि ४.९९ हेक्टरमा एकिकृत फोहोर व्यावस्थापन केन्द्र निर्माण गरिनेछ । एडीबीको २६ करोड ७७ लाख सहयोगमा बन्ने फोहोर व्यावस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहोर व्यावस्थापन गर्न सकिन्छ । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहोर व्यावस्थापन केन्द्र निर्माण गरिने क्षेत्रीय सहरी विकास आयोजनाका ईन्जिनियर आकांक्षा श्रेष्ठले बताए। ‘प्रविधिको प्रयोग गरेर आधुनिक तथा व्यवस्थीत फोहोर व्यावस्थापन केन्द्र बन्छ,’ उनले भने, ‘फोहोर व्यावस्थापन केन्द्रमा लगिएको फोहोर छुट्याएर राखिन्छ।’

    फौहरबाटै जैविक मल र ग्यास उत्पादन समेत गरिने उनको भनाई छ। ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग राखिन्छ, कुहिने फोहोरबाट मल बन्छ, नकुहिने फोहोर कबाडमा बिक्रि हुन्छ,’ उनले भने, ‘केन्द्रमा १० प्रतिशत मात्रै काम नलाग्ने फोहोर रहन्छ, त्यसलाई खाडलमा पुरिन्छ ।’ संकलन गरिएको फोहोरलाई बन्द गाडीमा फोहोर व्यावस्थापन केन्द्रसम्म लगिने उनले बताए । ‘संकलन भएको फोहोर बन्द गाडीमा लगिन्छ,’ उनले भने, ‘बन्द गाडीमा लगिने भएकाले दुर्गन्ध पनि आउँदैन ।’ केन्द्रमा फोहोर लग्ने गाडीलाई दैनिक रुपमा सफाई गरिन्छ । फोहोर व्यावस्थापन केन्द्रको सुन्दरताको लागि पार्क समेत निर्माण गरिने उनी बताउँछन् ।

    ‘केन्द्रको सुन्दरता बढाउनुका साथै हरीयाली प्रवर्दनका लागि पार्क निर्माण हुन्छ,’ उनले भने, ‘केन्द्रमा खाली रहेको क्षेत्र र फोहोर भरिएका खाल्डामा पार्क निर्माण हुन्छ ।’ फोहोर व्यावस्थापन केन्द्रमा दिशाजन्य पदार्थ नलगिने उनको भनाई छ । ‘दिशाजन्य पदार्थ व्यावस्थापनको लागि छुट्टै योजना अगाडी बढी रहेको छ, त्यो त्यहाँ लगिदैन्,’ इन्जिनियर श्रेष्ठ भने, ‘दिशाजन्य पदार्थ व्यावस्थापनका लागि अन्य ठाउँमा जग्गा हेरिरहेका छौं ।’ नमूना फोहोर व्यावस्थापन केन्द्र निर्माण गरेर पर्यटकी स्थल समेत बनाउन सकिने उनले बताए। ‘फोहोर व्यावस्थापन केन्द्र आम्दानीको स्रोत बन्छ, स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने।

    • फोहर व्यवस्थापन
    • शुक्लाफाँटा
    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.