• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

जनआन्दोलनपछि प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढ्यो : महामन्त्री सिंह

  •  संवाददाता
  • शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्। सिंहले हिन्दुवादी, राजावादी र भारतीय संस्थापन पक्षको कारण गणतन्त्र र संघीयता गुम्नसक्ने सम्भावना रहेको दाबी गरेका छन्।

    यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि यस मुद्दामा प्रतिगमनतर्फ लागको सिंहले आरोप लगाएका छन्। ‘राजावादी, प्रतिगामी हिन्दुवादी र विदेशी शक्तिहरुले गणतन्त्र र धर्मनिरपेक्षतामाथि हमला गरिरहेका छन्। संघीयताको खारेजी तथा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि सबैले एकजुट हुनुपर्छ,’ महामन्त्री सिंहले भने।

    प्रदेशस्तरीय पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका महामन्त्री सिंहले नेपालभित्र मात्र नभइ विदेशीहरु विशेषगरी भारतको नीतिका कारण पनि गणतन्त्र गम्भीर संकटमा परेको बताए। उनले भने, ‘भारतको सत्ताधारी पार्टीहरु खुला रुपमा नेपाललाई हिन्दूराष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएका छन्। हिन्दु धर्मगुरूहरू धर्मनिरपेक्षताको खारेजी र राजतन्त्रको पुनर्वाहली होस् भन्ने चाहन्छ्न्। धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा गर्ने चुनौती बढेको छ।’

    नेपालमा पनि राजावादी शक्तिहरु निकै बलिया भएको सिंहले दाबी गरेका छन्। संघीयता खारेज गर्नुपर्ने तर गणतन्त्र र धर्मनिरपेक्षता नेपाली जनताको चाहनामा आएकाले यी दुई उपलब्धिको रक्षा गर्नुपर्ने तर्क सिंहले गरेका छन्। साम्राज्यवादी भारत र अमेरिकाले नेपालमा अस्थिरता उत्पन्न गरेर चीन विरुद्ध गतिविधि गर्ने उदेश्यले काम गरिरहेकाले भारत र अमेरिकाको उदेश्य पूरा हुन नदिन सबैले एकजुट हुनुपर्ने महामन्त्री सिंहले बताएका छन्।

    ‘सबै मिलेर राजालाई फर्कन दिनु हुँदैन। देशी विदेशी प्रतिगामी शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छन्। एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने बेला भएको छ,’ सिंहले अगाडि भने, ‘संघीयता देशको आवश्यकता नभएकाले अहिलेको अवस्था सिर्जना भएको हो। यो देशले संघीयता धान्न सक्दैन।’ २०१७ साल र ०५९ सालमा राजाले गरेको कू भन्दा अहिलेको अवस्था भिन्न भएकाले सबै गणतन्त्र र धर्मनिरपेक्षतावादी शक्तिहरु एक भएर प्रतिगमनलाई रोक्नुपर्नेमा सिंहले जोड दिए।

    शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.