• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ४ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ४ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ४ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

नेपाल र भारतबीचको बहुप्रतीक्षित खेल आज,सुपर फोर’मा पुग्न जित्नैपर्ने दबाव

  •  संवाददाता
  • सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एशिया कपमा आज नेपालले भारतको सामना गर्दै छ। नेपाली समर्थकका लागि बहुप्रतीक्षित यो खेल दिउँसो ३:१५ बाट शुरू हुनेछ।

    भारत अहिले एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ। नेपाल १५औं स्थानमा छ। भारतको सिनियर टीम विरुद्ध पहिलो पटक भिड्न लागेको नेपालका लागि यो प्रतियोगिताको ‘सुपर फोर’मा पुग्न आजको खेल जित्नैपर्ने हुन्छ। हार वा अङ्क बाँडफाँटले भारतलाई सुपर फोरमा पुर्‍याउँछ।

    अङ्क तालिकामा अहिले समूह ‘ए’मा तीन अङ्क सहित पाकिस्तान शीर्ष स्थानमा छ भने भारत एक अङ्क सहित दोस्रो स्थानमा छ। नेपाल अङ्कविहीन छ।

    यद्यपि, आजको खेल अवरुद्ध हुने सम्भावना पनि उत्तिकै छ। ईएसपीएन क्रिक इन्फोका अनुसार आजको खेलमा ८० प्रतिशतसम्म वर्षाको सम्भावना छ। वर्षाका कारण खेल रद्द भएमा अङ्क बाँडफाँट हुन्छ र दुई अङ्क सहित भारत सुपर फोरमा पुग्नेछ।

    तर, नेपाललाई सबैभन्दा ठूलो घाटा भने भारत जस्तो टोली विरुद्ध परीक्षित हुने अवसरबाट वञ्चित हुनु हो। ‘अनुभवका लागि प्रतिस्पर्धात्मक मानसिकताका साथ भिड्ने’ नेपालको उद्देश्य वर्षाकै कारण पूरा नहुने सम्भावना छ।

    नेपाल कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रने छ। भारतको नेतृत्व कप्तान रोहित शर्माले गर्नेछन्। प्लेइङ-११ हाल सार्वजनिक नभए पनि नेपालले पाकिस्तान विरुद्धकै खेलाडीहरू उतार्ने सम्भावना छ भने भारतले जसप्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई उतार्ने बताइएको छ। बुमराह व्यक्तिगत कारणले मुम्बई फर्किएका छन्।

    यसअघि नेपालले एकदिवसीय क्रिकेटमा शीर्ष वरीयतामा रहेको टोली पाकिस्तानको सामना गरेको थियो। पाकिस्तान विरुद्ध नेपाल २३८ रनले पराजित भएको थियो।

    एशिया कपमा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। पाकिस्तान, नेपाल र भारत समूह ‘ए’ मा छन्। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।

    • नेपाल
    • बहुप्रतीक्षित खेल
    • भारत
    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.